• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

चाडबाडको नाममा जनावरको हत्या गर्ने? यो त भएन नि!

विकेश श्रेष्ठ सोमबार, असोज १७, २०७९  ०८:०८
1140x725

म भेगन हुँ। लामो समयदेखि दूध दही, महलगायत वस्तु प्रयोग गर्ने गरेको छैन। यसले मेरो शारीरिक र मानसिक स्वास्थ्य निकै राम्रो बनाएको छ। त्यसैले यसलाई अभियानको रूपमा अगाडि बढाउने उद्देश्यले केही समयदेखि ‘शाकाहारी बनौं अभियान’ सञ्चालन गर्दै आएको छु। 

हाम्रो अभियानको मुख्य उद्देश्य भनेको नै मानिसहरूलाई स्वस्थ राम्रो बनाउने, मानिसको आयु लामो बनाउने, पशुप्रति दया–मायाको भाव जगाउने हो। यस्तै, मानिसहरूमा सकारात्मक सोचको विकास समेत गराउने काम गर्दै आएको आएका छौं। अहिले धेरै मानिसहरू यो अभियानमा जोडिएका छन्।

अहिले चाडबाडको मौसम छ। तर, यस्ता चाडबाडको अवसर पारेर मासुजन्य खाना खांदा मानिसको शारीरिक मात्रै हैन मानसिक स्वास्थ्यमासमेत प्रतिकूल असर परिरहेको छ। खानपानकै कारण समाजमा विकृति बढेको हाम्रो बुझाइ रहेको छ। मानिसहरूमा समस्याहरू बढ्नुमा पनि हाम्रो खानपानमा ध्यान नदिनु मुख्य कारण हो भन्ने हाम्रो बुझाइ छ। 

खानपानको कारणले हाम्रो विचार गलत आउँछ। विचार गलत भएपछि हाम्रो क्रियाकलाप गलत हुन्छ र क्रियाकलाप गलत भएपछि समाजमा अराजकता फैलन्छ। त्यसैले समाज सुधार गर्नको लागि हामीले हरेक दिन खाने खानेकुरामा विशेष ध्यान दिनु आवश्यक छ। 

हामीले दैनिक खानामा दालभात, ढिँडो, रोटी, दूध, मासुलगायतका चिज धेरै खान्छौं। यसमा हामीले खान नहुने चिज पनि छन्। 

धेरै जसो मानिसले यस्ता चाडपर्वमा बली दिने नाममा धेरै जनावर मारेर खाने गरेका छौं। यसरी जनावरलाई क्रुर तरिकाले मार्दा उसको शरीरमा विकारयुक्त रसायनको उत्पादन भएको हुन्छ। त्यो रसायनयुक्त मासु मानिसले काँच्चै वा पकाएर खादा हाम्रो शरीरमा नकारात्मक असर पर्ने गरेको छ। जनावर मार्ने बेलामा उसको शरीरमा भएको रसायन विषमा परिणत भएको हुन्छ। त्यो विष मानिसले खाँदा हाम्रो शरीरमा सकारात्मक असर गर्ने त कुरै भएन नि! त्यस्तो खाना खाँदा मानिसको मनमा कू–विचार उत्पन्न हुन्छ। 

नेपाली उखान नै छ–‘जस्तो आहार, उस्तै विचार’ फलफूल, सागपातलगायतका खाना खाने मानिस र मासु खाने मानिसको विचार नै फरक हुन्छ। यसको कारण हो, त्यो खानपान हिंसाबाट आएको छ। त्यही कारणले नै मानिसको मनमा नकारात्मक विचारहरू आउने गर्छन्। 

अझ हामीले खाने खानाको कारणले नै शरीरमा विभिन्न प्रकारका रोगहरू देखा पर्ने गर्छन्। खाने आहार अनुसारको विचार हुने भएकाले नै शरीरमा फूर्ति आउँदैन। मनमा दिक्क मात्रै लाग्ने हुन्छ। यसरी केही काम गर्न दिक्क लाग्ने मानिस भएको समाजको विकास कसरी हुन्छ? देशको विकास कसरी हुन्छ?

Ncell 2
Ncell 2
nimb
nimb

राजसी खाना, तामसी खाना र सात्त्विक खाना गरी खानालाई मुख्य ३ भागमा बाँडिएको छ। राजसी खानामा अमिलो पिरो, गुलियो, रक्सी, जाँड, मासुलगायत पर्दछन्। तामसी खाना अन्तर्गत जनावर मारेर काँचो नै खानु हो। हाम्रै नेवारहरूले छ्वैला, कचिला खान्छन्। शरीरलाई आवश्यक नै नभएको जाँड रक्सी खाने गरेको पाइन्छ। यसलाई मैले दानवीय खाना भन्ने गरेको छु। र अर्को भनेको सात्त्विक खाना। यस अन्तर्गत हाम्रा ऋषि मुनीहरूले खाने खाना हो। हाम्रा ऋषि मुनीहरू जंगलमा बस्थे। कन्दमूल खान्थे। त्यसले गर्दा उनीहरूको विचार सफा थियो। त्यसैले उनीहरू ज्ञानी थिए, विद्वान थिए। 

खाना सात्त्विक भएको कारणले नै उनीहरूको आयू लामो थियो। उनीहरूलाई रोगले पनि हत्तपत्त भेट्टाउन्नथ्यो। तर, समय परिवर्तन भएसँगै हाम्रो खानपानमा धेरै परिवर्तन आएको छ। हामी नक्कली खाना खान बाध्य छौं। 

हामीले खाने जनावरहरुलाई पालन गर्दा नै नक्कली खाना खुवाउँछन्। जस्तै अहिले बजारमा बोइलर कुखुराको मासुको प्रयोग बढेको छ। तर, ती कुखुराहरूलाई अखाद्य वस्तु खुवाइने गरिन्छ। विभिन्न औषधि प्रयोग गरेर ३ महिनामा ठूलो हुने कुखुरालाई एक महिनामा नै ठूलो बनाइन्छ। त्यसैले हामीले मासु खाएका छैनौं, हामीले केमिकल खाइरहेका छौं। 
गाई भैंसीलाई दूध धेरै आउने बनाउनको लागि विभिन्न प्रकारको औषधिहरू खुवाइने गरिन्छ। हामीले दूधमा पनि विषपान गरिरहेका छौं।

संसारमा मासु खानेहरूको संख्या ठूलो छ। त्यो मासु खानेहरूको कारणले समाजमा  यो विचलन आएको मेरो बुझाइ छ। अब पनि हामी नसच्चिने हो भने मासु खाने मानिस मात्रै हैन, समाज नै रोगी हुँदै जाने देखिन्छ। 

Xtrem

Xtrem

पर्वमा मासु नै खानुपर्ने भन्ने होइन
अहिले दशैं सबै मानिसहरूको घरमा हर्षोल्लासका साथ मनाइँदै छ। तर, चाडबाडको नाममा अवोध जनावरहरुको हत्या हुने गरेको छ। यस्ता पर्वहरू प्रेम, सद्भाव, माया बाँड्ने हुनुपर्नेमा त्यस्तो भएको पाइँदैन। 

दशैं भन्ने बित्तिक्कै मासु खाने पर्व जस्तो भएको छ। मासुबिना पनि के दशैं? भन्ने भएको छ। मानिसहरू दशैंमा च्याङ्ग्रा, कुखुरा, खसी खानको लागि नै आएको जस्तो मान्ने गरेका छन्। त्यो हाम्रो राम्रो सोच हैन। 

हामीले शाकाहारी खाना खाएर नै दशैं मनाउन सक्छौं। हामीले दैनिक खाने, दाल, भात, तरकारी, गेडागुडी, फलफूल खाएर नै यस्ता पर्वहरू मनाउन सकिन्छ। यसलाई नै हामीले विभिन्न परिकार बनाएर खायौं भने स्वास्थ्यका साथै राम्रो विचार बनाउन पनि सहयोग पुग्छ। 

अर्को कुरा हामीले पर्वहरूमा अपच हुने गरी खाने गरेका छौं। यसले पनि शरीरमा नकारात्मक असर पर्ने गरेको छ। र मासु त झन् छिटो पच्ने कुरा हैन। हामीले फलफूल खाँदा चाँडै पच्छ, शरीरलाई आनन्द आउँछ। तर, मासु खाँदा पच्नको लागि समय लाग्ने भएकाले विभिन्न समस्या पर्ने गरेको छ। 

मानिसले मासु छोडेर शाकाहारी जीवनयापन गर्न आवश्यक छ। शाकाहारी खाना नै स्वादअनुसारको हुने भएकाले अब किन अन्य जनावरको हत्या गरेर भोक मेटाउनुपर्‍यो?

अझ शाकाहारी खाना सस्तो भएकाले धेरै प्रकारका खानेकुराहरू हामीले खान सक्छौं। दशैंको नाममा मासु खाने, मादक पदार्थ खाने, जुवा तास खेल्ने गरेको देखिन्छ। सबै जना खुसी हुने, भाइचारा बढाउने पर्वमा हामीले कतै गलत परम्परा त बसाउन लागेका छैनौं? के हाम्रो खुसीको लागि जनावरहरुले ज्यान नै गुमाउनु पर्ने हो त? के हामीले हाम्रो पर्वहरूलाई काटमारको पर्व भनेर स्थापित गर्न लागेका त छैनौं? 

दशैंको उद्देश्य त यस्तो होइन। असत्यमाथि सत्यको जित भएको अवसरमा हामीले मनाउने यो पर्व हामीले गलत तरिकाले मनाउँदै आएका छौं। यसलाई सच्याउन बेलैमा सोच्न जरुरी छ। पर्वमा काटमार होइन, आपसी सद्भाव र प्रेम फैलाऔं।

प्रकाशित मिति: सोमबार, असोज १७, २०७९  ०८:०८
  • #दशैं_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्