• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

दक्ष राजनीतिक नेतृत्वका लागि समाजको भूमिका कस्तो हुनुपर्छ? 

जेसन देव बैद्य शनिबार, असोज ८, २०७९  १६:३८
1140x725

काठमाडौं– हरेक गाउँ–ठाउँ, सहर बजार अनि समाजमा आ–आफनै समस्याहरु हुन्छन्। कुनै एक ठाउँमा भएको समस्या अर्को ठाउँमा नहुन सक्छ र सो समाजमा अरु कुनै समस्या प्राथमिकतामा हुन्छ। हामी मानवजातिलाई आफ्नो समस्या नै सबैभन्दा गहिरो र महत्वपूर्ण पनि लाग्नु स्वभाविक पनि हो। जब हेर्ने नजरहरु फरक हुन्छ तब समस्याको गहिराई र त्यसको महत्व फरक लाग्छ। 

भन्ने गरिन्छ नि, ‘खुकुरीको चोट अचानोलाई थाहा मात्र हुन्छ।’ गाउँ ठाउँका समस्याको विषयहरु त एउटै होला तर, त्यसको गहिराई र नतिजा फरक हुन सक्छ। हरेक समाजमा समस्याका विभिन्न परिणाम होला, त्यो बुझ्न् आवश्यक हुन्छ। कतै फाइदा त कतै हानी पुर्‍याएको होला।

फरक वस्तुस्थिति, परिवेश, समाजिक चेतनाको स्तर, आर्थिक स्थिति, भौगोलिक स्थिति आदिले गर्दा फरक– फरक नतिजा निस्किनु अस्वभाविक कुरा पनि हैन। आफ्नो समाजलाई बुझ्न र समाजले देखाउँदै गरेका स्वभाव, परिवर्तनहरुलाई महसुस गर्न र बुझ्न जरुरी हुन्छ।

देश कमजोर धरातलमा उभिएको छ र यहाँसम्म हामी कसरी आइपुग्यौं, त्यसबारे केही विषय वस्तु उठान गरी रहनु नै पर्दैन। सबै घटना अनि परिस्थिति, सर्वविदितै छ। आज यहाँसम्म पुग्नुको कारण, हामीले जहिल्यै नेतृत्वलाई दोष दिन्छौं, तर त्यसको भागिदार हामी सबै पनि हौं। हरेक पटक चुनेर पठाएका त हामी र हाम्रो निजि स्वार्थले नै हो। 

आज आएर हामी कहाँ चुक्यौं र अहिले यहाँ आइपुग्यौंं भन्ने कुरा हामी धेरैको मनभित्र थाहा भइसकेको अवस्था हो। हाम्रो निजी स्वार्थले जब हाम्रो नैतिकता, नागरिक दायित्वलाई ढाक्यो र त्यसको परिणामको दोष व्यवस्थालाई देखाउने व्यक्तिहरुको पछि हामी लाग्यौं। कुनै व्यवस्था आफैंमा खराब हैन।

व्यवस्थाको पूर्ण उपयोग त्यति मात्र हुन्छ जति त्यसलाई सञ्चालन गर्ने व्यक्तिको क्षमता हुन्छ। जस्तै अहिलेलाई मानिलिउँ मलाई आज फर्मुला वानको गाडी दियो भने मैले लुयिस ह्यामिल्ट्न वा सुमाकर जस्तो कुदाउन सक्दिनँ, किनकि म मा त्यो क्षमता छैन। व्यवस्था पनि यस्तै हो। चलाउने व्यक्तिको क्षमतामा भर पर्ने हो। 

व्यवस्था निर्माण गर्दा निश्चित नतिजाहरु प्राप्त गर्ने परिकल्पना गरी केही संयन्त्र निर्माण गरिएको हुन्छ। केही समय अवधिमा मार्ग परिवर्तन गर्न मिल्ने गरी बनाइएको संयन्त्र पूर्णतः धाँदलीरहित हुन सक्दैन। त्यस समाजको बौद्धिक क्षमता कतिको विकसित छ? त्यही आधारमा बनेको हुन्छ। 

किन कि त्यो बनाउने व्यक्ति, समूह, निकायका पदाधिकारीहरु भनौं सबै त्यही समाजकै हुन्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

हाम्रो अहिलेको व्यवस्था कता निर्माण भएको हो भन्ने कुरा गरिरहनु पर्ने छैन। यो हाम्रो माटोको व्यवस्था होइन भन्ने कुरा यथार्थ हो, वादविवाद जे हुने गरे पनि हुन्छ। अहिले मूल कुरा भनेको हामीले चाहेको जस्तो परिणाम हो। हामीले गरेका कामहरुले आजको दिन आयो। के हाम्रो चाहाना यस्तै अवस्था थियो? कसैलाई यस्तै अवस्था चाहेको रहेछ भने, यो हाम्रो राष्ट्रप्रति, यहाँका नागरिकहरुको जीवनप्रति धोका भएको भन्न मिल्ने कि नमिल्ने? तर, अहिलेको महत्त्व भनेको व्यवस्था किन चलेन भन्ने तिर केन्द्रित हो। 

व्यवस्था जसले रचे, उसको बौद्धिक क्षमताले हाम्रो जस्तो समाजलाई परिकल्पना गरेको थिएन। जहाँ रचिएको हो त्यहाँको समाज आज हेर्नुहोस कस्तो छ र हाम्रो कस्तो छ? उनीहरुको सोचाई र जीवनशैली, धर्म, परम्परा कति फरक छ। त्यहाँको समाज कति शिक्षित छ र अब हाम्रोसँग दांज्नुहोस्। अनि त्यो समाजलाई व्यवस्थित गर्ने व्यवस्थाले हाम्रो व्यवस्थापन गर्छ? पहिले हामी यहाँ चुक्यौं। व्यवस्था जतिको विकसित छ त्यतिको विकसित हामी र हाम्रो व्यवस्थापक छैनन्।  

कुनै पनि व्यवस्थाको मूल उद्देश्य भनेको समाजलाई व्यवस्थित गर्नु हो। आम नागरिक सबैले आफ्नो बाँच्न पाउने अधिकार, राज्यले निर्वाह गर्नुपर्ने दायित्वदेखि नागरिकले निर्वाह गर्नुपर्ने दायित्वसम्मलाई कसरी सजिलो र छरितोसँग सम्बोधन गर्नु गराउनु हो। समाजका समस्याहरु सम्बोधन गर्न, सबैलाई उपयुक्त नीति नियम समय अनुसार बनाउनु पर्ने हुन्छ। समयभन्दा ढिलो बनाउनाले क्षति पुग्छ।

बनेका उक्त नीति नियमले हामीले परिकल्पना गरे जसरी समस्याका समाधान भयो भएन हेर्दै जानूपर्ने हुन्छ। नीति नियम बनाउन कुनै ४–७ जना एउटा कोठामा बसेर समस्याहरु आएको अंकलाई हेरेर बनाएको भरमा उच्चस्तरीय नीति बन्दैन भन्ने कुराको मेसो कहिले आएन। 

Xtrem

Xtrem

यसैले ‘प्रजातांत्रिक प्रतिनिधित्व’ भनेको के सोचेर बनाएको थियो र त्यसको मूल मर्मलाई नै हामीले बिर्सियौं। समाजको प्रतिनिधित्व उक्त समाजको प्रतिनिधि जो त्यस समाजको रेसाबाट हुनु पर्ने थियो, दोस्रो गल्ती यहाँ भयो। समाज बाहिरको व्यक्ति समाजमा स्थापना गरौं। ती व्यक्तिबाट हुनु पर्ने काम हुने कुरै आएन। तसर्थ व्यवस्था जसरी चल्नुपर्छ त्यसरी चलेन। मोटरहरुको इन्जिन सिज हुने जस्तै परिकल्पना गरे सरह हो, अनि गाडी कसरी अगाडि गुड्छ। त्यसैको कारणले नीति कार्यान्वयन गर्ने बेलामा समस्याहरु देखिएका छन्। 

यो पनि पढ्नुहोस

वर्गीय अर्थतन्त्र सुधार

नीति बनाउन आफैंले १०० वटा किताब घोकेर पार लाग्ने कुरा हैन। सबै आफैंले जाने भन्ने कुरा राम्रो पनि हैन, झन् नेतृत्वमा त्यो स्वभाव हुनै हुन्नँ। फराकिलो नजर हुनु अति आवश्यक हुन्छ। हरेक व्यक्ति विशेषको हेर्ने दृष्टि र सोच्ने विचार फरक हुन्छ। 

कुनै एक विषयको, कुनै सानो वस्तुसम्मलाई लिएर विद्यावारधि गरेर जिन्दगी नै बिताएका हुन्छन्। त्यसैले त्यो सबै बुझ्ने ज्ञान बटुल्न, सम्भव हुने कुरा रहेन। गर्नुपर्ने भनेको त्यस विषयको विज्ञहरुसँग परामर्श गर्ने, त्यस विषयका अभियन्ताहरु छन् भने, उनीहरुसँग परामर्श गर्ने, आफूले सकेको अध्ययन गर्ने र देशको लक्ष्यलाई आधार मानेर सोच्ने, आफ्नो समाजसँग प्रतिक्रिया लिने, छलफल गर्ने कामहरु गर्नुपर्ने हुन्थ्यो तर यस्तो गृहकार्य आजसम्म कुनै पनि नेतृत्वले पारदर्शी रुपमा गरेको पाइएको छैन। 

सीसीटीभी फुटेजको कुरा जस्तो कति छन्, हामीले आकलन पनि गर्न सक्दैनौं। हाम्रो नीति कसरी बन्ने रैछ भनेर, लगभग सबैले परिकल्पना गर्न सक्छ। नीति जसको लागि बनाइने हो, त्यो ठाउँको समाजको गन्ध नबसेसम्म र बुझ्ने कोसिस नगरेसम्म हामीले नीति बनाउन सक्दैनौं। माथि भने झै ठाउँ हेरेर समस्या फरक हुन्छ र आ–आफनो समस्या ठूलो हुन्छ। हेर्ने नै हो भने सामाजिक रेसाबाट आउनुको सट्टा बाहिरबाट आएर लादियो। 

आयातीत सोचको व्यवस्था, स्वार्थ भावना भएको समाज, असक्षम नीतिनिर्माता चयन प्रक्रियामा त्रुटि भएपछि व्यवस्था सोचे जसरी चल्न सकेन। व्यवस्था एउटा संयन्त्र हो। जुन वस्तुको ऊर्जाले चल्नुपर्ने थियो, त्यसमै मिसावट पर्यो, पेट्रोलमा मट्टीतेल मिसाउँदा गाडी जसरी झकझकाउछ, हाम्रो राष्ट्रको अवस्था पनि हुबहु छ।

सक्कली र नक्कली सामान छुट्टाउनुपर्ने थियो, त्यता हाम्रो ध्यान नै लागेन। अन्ततः आज हामीले सुखद यात्रा गर्ने भनि हिँडेको बस थोत्रो अवस्थामा छ। समयमा सर्भिसिङ गर्नुपर्ने थियो त्यो पनि गरिएन। 

हामीले केबल केही व्यक्तिले ड्राइभर भएन, त्यसले भन्दा मैले चलाउँछु भनेर भन्यो अनि हामीले उसैलाई चलाउने दियौं। फेरि त्यसले गर्दा भएन यसरी हुन्छ भन्यो, आयो चलायो, अनि फेरि अर्को आयो त्यही भन्यो। हामी केहीले चाल त पायौं, यो गाडीको समस्या हैन चलाउनेको समस्या हो भनेर। 

तर, के गर्नु बाँकी सह–यात्रीहरुलाई त्यसो लागेन। केही सहयात्रीको जिविका टार्ने नै त्यही ड्राइभर थियो। उसकोविरुद्ध बोल्ने कुरै भएन। अन्ततः आज आएर गाडी खस्दै–खस्दै भिरको रुखले अड्केको अवस्था मा पगेको छ। रुख पनि आफैं बूढो छ, भित्र सबै किराले खाएको छ। त्यसले कति समय धान्छ भन्न सकिन्नँ। यस्तै अवस्था छ त्यस बसका यात्रुहरु। के हुने हो थाहा छैन। अब खसे निकै तल खस्ने छ। 

अचम्मको कुरा अझै म हुनुपर्छ अब ड्राइभर भन्दै झगडा गर्दैछन्। अब पनि यात्रुहरु सजग नभए, के हुने हो आफैं विचार गर्नु होला। आएर म फेरि चलाउँछु भन्दैछन्। अब चलाउन दिने कि नदिने हाम्रो हातमा छ। खस्ने कि सबै मिलेर तान्ने हो। २–३ जना यात्रुहरु तान्नमा लागि सक्नुभयो। अब हामी बाँकी यिनले तान्छ भन्दै रमिता हेरेर बस्ने? कि हामीले उहाँहरुलाई साथ दिने? उहाँहरुले होस्टे गर्नु भएको छ, अब हामीले हैसे गर्ने कि नगर्ने?

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  १६:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई बुधबार, असोज ७, २०८३
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्