गुल्मी– आउँदो प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले गुल्मी–१ बाट डा. चन्द्र भण्डारीसहित चार जनाको नाम सिफारिस गरेको छ।
जसमा पूर्वगाउँपालिका अध्यक्ष पारिश्वर ढकाल, योगराज कँडेल र भरत बस्नेत छन्।
एमालेले भने उपमहासचिव प्रदीप ज्ञवालीलाई एकल रूपमा उम्मेदवार सिफारिस गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।