• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत १८, २०८२ Wed, Apr 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

कांग्रेसले मोरङ–४ बाट गर्‍यो उम्मेदवारको नाम सिफारिस, महेश आचार्यदेखि गुरुराज घिमिरेसम्म परे

64x64
नेपाल लाइभ बिहीबार, भदौ १६, २०७९  १४:४१
1140x725

विराटनगर– सत्ता गठबन्धनमा सहभागी दलहरुबीच सिट बाडफाँटको टुंगो नलाग्दै नेपाली कांग्रेसले धमाधम उम्मेदवार सिफारिस गर्न थालेको छ।

केन्द्रीय समितिको सर्कूलर अनुसार प्रतिनिधिसभा र प्रदेश सभाका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न थालिएको नेताहरुले बताएका छन्। 

नेपाली कांग्रेस मोरङ नम्बर ४ को क्षेत्रीय समितिको बुधबार बसेको बैठकले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५ जना र समानुपातिकतर्फ १५ जनाकोे नाम सिफारिस गरेको छ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ महेश आचार्य, अमृत अर्याल , गुरुराज घिमिरे, भीम पराजुली र दिलिप गच्छदारको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति विनोद बस्नेतले जानकारी दिए।

आचार्य पार्टीको १४ औं महाधिवेशनमा उपसभापतिमा पराजित भएका थिए। त्यसबेला उनी शेरबहादुर देउवा र डा शेखर कोइराला कसैको पनि प्यानलमा परेका थिएनन्। पार्टीका केन्द्रीय सदस्य अर्याल देउवानिकट हुन्। 

मोरङ क्षेत्र नम्बर ५ बाट राजनिति गर्दै  आएका अर्यालले यसपटक क्षेत्र परिवर्तन गर्न खोजेका छन्। २०७४ मा वाम गठबन्धनका उम्मेदवार शिवकुमार मण्डलले सो क्षेत्रबाट अर्याललाइ पराजित गरेका थिए। अहिले यो क्षेत्रमा माओवादी केन्द्रको दाबी छ।  

मोरङ ४ बाट प्रतिनिधिसभातर्फ प्रत्यक्षमा सिफाारिस भएका घिमिरे नेविसंघका पूर्वकेन्द्रीय अध्यक्ष  हुन्। उनी पार्टीको १४औं महाधिवेशसनमा प्रदेश सभापतिमा झिनो मतले पराजित भएका थिए। उनी डा शेखर कोइराला निकट छन्।  

पार्टीका केन्द्रीय सदस्य पराजुली विराटनगर महानगरपालिकाका पूर्वमेयर हुन्। विगतमा डा शेखर कोइराला समूहमा रहेका पराजुली पार्टीको १४औं महाधिवेशनमा समूह परिवर्तन गरि शेरबहादुर देउवा समूहमा लागेका थिए। उनी नेता कृष्णप्रसाद सिटौला निकट मानिन्छन्।  

यसैगरि मोरङ ४ बाट प्रतिनिधिसभाको समानुपातिकतर्फ रामकृष्ण भटराई, इन्दिरा कार्की, दुर्गा कोइराला, सूची चौधरी, कविता सरदार, भोटनीदेवी खवास र मोहनलाल माझीको नाम सिफारिस गरिएको छ।  

nimb
nimb
Ncell 2
Ncell 2

यस्तै, हरि प्रसाद न्यौपाने, उमावतीदेवी चौधरी, भक्तिनाथ माझी, प्रभाकर थापा, ज्ञानेन्द्र पौडेल, पवन कुमार सारडा, रामकुमार विश्वकर्मा र आमोद चौधरीको नाम पनि प्रतिनिधिसभाको समानुपातिकतर्फ सिफारिस भएको छ। सिफारिसमा परेका नामावली अब जिल्ला समितिमा पठाइने क्षेत्रीय सभापति बस्नेतले बताए।  प्रदेश सभा सदस्यका लागि यसअघि नै नाम  संकलन भइसकेको बताइएको छ। 

मोरङको क्षेत्र नम्बर ४ मा  सत्तारुढ दल नेपाली कांग्रेस  र माओवादीबीच कसले सिट लिने भन्ने विवाद छ। २०७४ को निर्वाचनमा प्रतिनिधि सभामा वाम गठबन्धनका उम्मेदवार अमनलाल मोदीले सो क्षेत्रमा जितेका थिए।  

मोदीले नेपाली कांग्रेसका उम्मेदवार महेश आचार्र्यलाई पराजित गरेका थिए। प्रदेश सभाका दुवै क्षेत्रमा पनि वाम गठबन्धनका उम्मेदवार निर्वाचित भएका थिए। 

त्यसैका आधारमा माओवादी केन्द्रले सो क्षेत्रमा आफ्नो दावी गर्दै आएको छ।  तर, कांग्रेसका नेताहरुले वाम गठबन्धन टुटेपछि त्यहाँ माओवादी निकै कमजोर भएको दाबी गर्दै सो क्षेत्र कांग्रेसको भागमा पार्न केन्द्रीय नेतृत्वलाई दबाब दिँदै आएका छ। 

सिट बाँडफाँटमा आफ्नो भागमा परे सो क्षेत्रमा माओवादी केन्द्रबाट हालका सांसद अमनलाल मोदी नै उम्मेदवार बन्ने निश्चित जस्तै छ। एमालेले विनोद ढकाललाई अघि सार्ने तयारी गरेको बताइएको छ। 

यस्तो छ तथ्यांक
२०७४ को चुनावमा वाम गठबन्धनका उम्मेदवार अमनलाल मोदीले  ३३ हजार ५ सय २९ मत ल्याएर निर्वाचित भएका थिए।  निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेश आचार्यले २६ हजार ८ सय मत पाएका थिए। 

मोरङ ४ अन्तर्गत कटहरी  गाउँपालिका, ग्रामथान गाउँपालिका  र विराटनगर महानगरपालिकाका वडा नम्बर १, २, ३, ८ र १० नम्बर वडा पर्छन्।  

त्यस्तै, बेलबारी नगरपालिकाका वडा नम्बर ५, ६ र ७ पनि सो क्षेत्रमा पर्छन्। गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा सो क्षेत्रका २२ वटा वडामध्ये १७ वडामा एमालेले जितेको छ। नेपाली कांग्रेसले ३, माओवादी केन्द्र र जसपाले एक/एक वडाध्यक्ष जितेका छन्।

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  १४:४१
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्णबहादुर खड्कालाई सचेत गराउने कांग्रेस अनुशासन समितिको निर्णय
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट
सम्बन्धित सामग्री
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै प्रत्यक्षतर्फ १८ सिटमा खुम्चिएको नेपाली कांग्रेसले १७ लाख ४८ हजार ३३६, ९ सिटमा झरेको नेकपा एमालेले १४ लाख ४८ हजार ४१२ मत समानुपातिकत... बुधबार, फागुन २७, २०८२
प्रत्यक्षतर्फको मतगणना सकियो, समानुपातिकतर्फ यी क्षेत्रको मतपरिणाम आउन बाँकी प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जानकारी दिएको छ । मंगलबार, फागुन २६, २०८२
ताजा समाचारसबै
पूर्णबहादुर खड्कालाई सचेत गराउने कांग्रेस अनुशासन समितिको निर्णय बुधबार, चैत १८, २०८२
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित बुधबार, चैत १८, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
मार्चमा १ लाख २० हजारभन्दा बढी विदेशी पर्यटक नेपाल घुम्न आए बुधबार, चैत १८, २०८२
एमाले संसदीय दल नेतामा सुहाङ नेम्वाङको दाबी बुधबार, चैत १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
एमालेद्वारा थप आन्दोलन घोषणा, यस्तो छ वैशाख १२ सम्मको कार्यक्रम मंगलबार, चैत १७, २०८२
भोलिदेखि रसुवागढी नाका बन्द हुने मंगलबार, चैत १७, २०८२
छवि रिजाललाई हाजिर जमानीमा रिहा गर्ने निर्णय मंगलबार, चैत १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्