• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भारतीय राजनीतिक दलहरूसँग अज्ञात स्रोतको करोडौं रकम : कुन दलसँग कति?

64x64
नेपाल लाइभ आइतबार, भदौ १२, २०७९  १२:५३
1140x725

काठमाडौं– भारतका राष्ट्रिय राजनीतिक दलहरुसँग करोडौं गोप्य रकम भएको खुलेको छ। चुनाव सुधार संस्था, एशोसियसन फर डेमोक्रेटिक रिफर्म, को विश्लेषण अनुसार पछिल्लो १७ वर्षको अवधिमा दलहरुले करोडौं गोप्य रुपैयाँ राखेको खुलेको हो। 

दलहरुले आर्थिक वर्ष २००४/०५ देखि २०२०/०२१ बीचमा अज्ञात स्रोतबाट करिब १५ हजार ७७ करोड भारतीय रुपयाँभन्दा धेरै रकम जुटाएको पाइएको हो। उक्त संस्थाले यो तथ्य हालै सार्वजनिक गरेको हो। 

एडीआरका अनुसार २०२०/०२१ मा मात्रै राष्ट्रिय र क्षेत्रीय दलहरूले अज्ञात स्रोतबाट ६९०.६७ करोड भारतीय रुपैयाँ जम्मा गरेका थिए। संस्थाले आठवटा राष्ट्रिय र २७ क्षेत्रीय दलले अज्ञात स्रोतबाट आम्दानी गरेको धनराशीको विश्लेषण गर्दै उक्त तथ्य सार्वजनिक गरेको हो। 

यसरी अज्ञात स्रोतबाट करोडौं रकम भित्र्याउने दलहरुमा भारतीय जनता पार्टी (भाजपा), कांग्रेस, तृणमूल कांग्रेस (टीएमसी), भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी (माकपा), राष्ट्रिय कांग्रेस पार्टी (राकांपा), बहुजन समाज पार्टी (बसपा), भारतीय कम्युनिष्ट पार्टी (भाकपा) र नेशनल पिपुल्स पार्टी (एनपीपी) रहेका छन्। 

त्यस्तै क्षेत्रीय दलमा आम आदमी पार्टी (आप), बीजू जनता दल (बीजद), द्रमुक मुनेत्र कषगम, अल इन्डिया अन्ना द्रमुक मुनेत्र कषगम, शिवसेना, तेलुगु देसम पार्टी, तेलंगाना राष्ट्र समिति, जनता दल (युनाटेड), झारखण्ड मुक्ति मोर्चा, राष्ट्रिय लोक दल (रालोद), शिरोमणि अकाली दल र महाराष्ट्र नव निर्माण सेना रहेका छन्। 

यो विश्लेषण पार्टीहरुद्वारा पेस गरिएको आयकर रिटर्न (आईटीआर) र भारत निर्वाचन आयोगमा पेस भएको चन्दासम्बन्धी निवेदनमा उल्लेख छ। संस्थाका अनुसार आर्थिक वर्ष २००४/०५ देखि २०२० बीचमा राष्ट्रिय दललाई मात्र अज्ञात स्रोतबाट १५ हजार ७७.९७ करोड भारतीय रुपैयाँ उपलब्ध भएको थियो। 

अज्ञात स्रोतबाट करोडौं रकम 
यस्तै आर्थिक वर्ष २०२०/२१ मा आठ राष्ट्रिय दलले अज्ञात स्रोतबाट ४२६.७४ करोड भारतीय रुपैयाँ प्राप्त गरेका थिए। त्यस्तै २७ क्षेत्रीय दलले २६३.९२८ करोड भारतीय रुपैयाँ प्राप्त गरेका छन्। 

संस्थाका अनुसार आर्थिक वर्ष २०२०/२१ मा कांग्रेसले १७८.७८२ करोड भारतीय रुपैयाँ यस्तो स्रोतबाट चन्दा पाएको थियो। यो राष्ट्रिय दललाई प्राप्त भएको रकमको ४१.८९ प्रतिशत हो। त्यस्तै सरकार सञ्चालन गरिरहेको भाजपाले यस्तै स्रोतबाट १००.५०२ करोड भारतीय रुपैयाँ प्राप्त गरेको थियो। यो राष्ट्रिय दलको  २३.५५ प्रतिशत हो।

Ncell 2
Ncell 2
nimb
nimb

अज्ञात स्रोतबाट धेरै पैसा प्राप्त गर्ने पाँच क्षेत्रीय दलमा बाईएसआर–कांग्रेस ९६.२५०७ करोड, द्रमुक ८०.०२ करोड, बीजद ६७ करोड, मनसे ५.७७३ करोड र आम ५.४ करोड रहेका छन्। 

एडीआरका अनुसार २०२०–२२ मा राष्ट्रिय र क्षेत्रीय दलले कूल ६९०.६७ करोड भारतीय रुपैयाँमा ४७ प्रतिशत रकम चुनावी फण्डबाट प्राप्त गरेका थिए। आर्थिक वर्ष २००४/०५ देखि २०२०/२२ सम्म कांग्रेस र राकांपाले कुपनको बिक्रीबाट ४२६१.८३ करोड भारतीय रुपैयाँ चन्दा जुटाएका छन्। 

एडीआरले आर्थिक वर्ष २०२०/२१ का लागि गरेको अडिटमा सात राजनीतिक दलमा कैयौं विसंगति देखिएको छ। यी दलमा टीएमसी, भाकपा, आप, शिअद, केरल कांग्रेस, अल इन्डिया फोरवर्ड ब्लक र अखिल भारतीय संयुक्त लोकतान्त्रिक मोर्चा रहेका छन्।

दलहरुले पाएको रकमको अज्ञात स्रोतको रकम यकीन गर्न एडीआरलाई निकै कठिनाई उत्पन्न भएको थियो। भारतमा २०१३ मा राजनीतिक दललाई सूचनाको हकसम्बन्धी ऐन अन्तर्गत ल्याइएको थियो।

Xtrem

Xtrem

पार्टीभित्रको गतिविधि र आर्थिक संकलनको कुरा नागरिकले सूचनाको हकद्वारा माग्न पाउने र जान्न पाउने हक हुने व्यवस्था गरिएको थियो। तर, दलहरुले अहिले पनि यस्तो सूचना दिने गरेका छैनन्। अहिले भएका मौजुदा कानुनले दलहरुलाई पारदर्शी बनाउन सम्भव नभएकाले सूचनाको हक प्रयोग गरेर मात्र उनीहरुको स्रोत खोज्न अध्ययन गरेको संस्थाले दाबी गरेको छ। 

 

प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १२:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध क्षेत्रका एक प्रहरी स्रोतले एएफपीलाई भने, “हामीलाई जानकारी भए अनुसार हुथीहरूले अल–सफिया क्षेत्र कब्जा गरेका छन्। त्यहाँ उनीहरूले प्र... आइतबार, असोज १८, २०८३
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी फर्सका अनुसार आईआरजीसीले दैनिक एकभन्दा बढी तेल ट्यांकरलाई निशाना बनाएको छ। यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज ज... आइतबार, असोज १८, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ उपबिजेता भई कास्य पदक प्राप्त गरेको जीतमा खुशी व्यक्त गर्दै चिनियाँ फुटबलको ‘अत्यन्त उज्ज्वल भविष्य’ रहेको ‘पुरुष अन्डर–२३’ का प्रशि... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्