• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

१० महिनामा ८ पटक एटीएममा चोरी, एकै व्यक्ति दोहोरिनाले प्रहरीलाई चुनौती 

रिखिराम जिसी  शनिबार, भदौ ११, २०७९  १५:५४
1140x725

पोखरा– गत साउन ३ गते मध्यराति २ बजे पोखरा–२७ लेखनाथस्थित तालचोकमा रहेको एनआईसी एसिया बैंकको एटीएमबाट करिब १५ लाख चोरी भयो। 

बैंकको सेन्टर सर्भिलेन्सले असामान्य गतिविधि भइरहेको थाहा पाएपछि प्रहरी पुग्दा एटीएम फोड्ने प्रयास भएको देखियो। तर मान्छे फेला परेन। सोही दिन बिहान मात्रै थाहा भयो एटीएम फोडेर रकम चोरी भएको रहेछ। अनुसन्धान गर्दा एटीएम मेसिन फोडेर ज्ञद्ध लाख ठज्ञ हजार पाँच सय रुपैयाँ चोरी भएको पत्ता लाग्यो।

प्रहरीले चोरी गर्नेलाई खोजी गरिरहेको थियो। करिब एक महिनापछि प्रहरीले चोरीमा संलग्न अनिश तामाङलाई नेपाल–भारत सीमाको बेलहियाबाट पक्राउ गर्‍यो। उनलाई कास्की प्रहरीले जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

एनआईसी एसिया मात्रै होइन तामाङले सोही अर्को बैंकको एटीएम पनि फोड्ने कोशिस गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। चोरी भएको एटीएममा भने साँचो राम्ररी नलागेले पैसा निकाल्न सहज भएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले बताए। ‘एटीएमको साँचो राम्ररी लागेको थिएन। त्यसैले नै अनिशले त्यहाँबाट पैसा निकाल्न सफल भएका हुन्,’ तिवारीले भने।

यस्तै गत वैशाख ४ गते पस्र्याङस्थित माछापुच्छ्रे बैंकको एटीएम चोर्ने प्रयास भयो। सेन्ट्रल सर्भिलेन्सबाट तुरुन्त जानकारी भएपछि चोरी असफल भयो। ती नै व्यक्तिले माछापुच्छ्रे बैंककै पृथ्वीचोक शाखामा वैशाख २९ गते फेरि एटीएम चोरी गर्ने प्रयास गरे। तर, उनको दुवै प्रयास असफल भयो। प्रहरीले अनुसन्धानपछि दीपक श्रेष्ठ ‘बेले’लाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाएको छ। उनलाई लागुऔषधसम्बन्धी मुद्दामा पनि वडा प्रहरी कार्यालय बैदाममा अनुसन्धान भइरहेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

साउन २० गते रातको ११ बजे बिरौटामा एनआईसी एसिया बैंकको एटीएम फोड्ने प्रयास भयो। पर्वत कुश्मा नगरपालिका ३ बस्ने ३३ वर्षीय कृष्णबहादुर विकलाई प्रहरीले चोरी गर्न लागेका बेला पक्राउ  गर्‍यो। उनी यसअघि नै माछापुच्छ्रे  बैंकको एटीएम मेसिन चोरी गरेर कैद भुक्तानी गरिसकेको व्यक्ति हुन्। 

पहिला एटीएम चोरी प्रयासकै कारण जेल परेका कृष्ण कैद भुक्तानपछि गत वैशाखमा जेलबाट निस्केका थिए। डिएसपी सुन्दर तिवारीका अनुसार कृष्णले गतवर्ष माघ ८ गते माछापुच्छ्रे बैंकको एटीएम मेसिनबाट रकम चोरी गरेका थिए। त्यस घटनापछि लागेको मुद्दामा धरौटी बुझाउन नसक्दा ३ महिना जेल परेका थिए। फेरि एनआईसी बैंकको मेसिनबाट चोरी गर्दै गरेको अवस्थामा पक्राउ परे। 

पछिल्लो १० महिनायता पोखरामा मात्रै एटीएम चोरीका ८ वटा घटना भएकाछन्। पटक–पटक यस्ता घटना दोहोरिनुले पर्यटकीय नगरी पोखराको सुुरक्षा व्यवस्थामा प्रश्न उठेको छ। त्यो पनि बारबार एकै व्यक्तिबाट यस्ता घटना हुनुले पनि प्रहरीमाथि चुनौती थपिएको छ। 

एउटा मुद्दामा कैद भुक्तान गरेरै बाहिर निस्किएका व्यक्ति फेरि सोही आपराधिक घटनामा मुछिएपछि कसरी न्यूनीकरण गर्ने भन्ने चुनौती प्रहरीलाई छ। 

चालू आर्थिक वर्ष सुरु भएयता मात्रै एटीएम चोरीका ६ वटा घटना भएका छन्। प्रहरीले संलग्न सबैलाई पक्राउ गरेको छ।

पछिल्लो १० महिनामा भएका एटीएम चोरीका घटना 

sssssss1661594920.JPG

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  १५:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रसुवा बाढीबाट भएको क्षतिप्रति राष्ट्रपति पौडेल दुःखी, उद्धार र राहतमा जुट्न आह्वान
भोटेकोसीको बाढीपछि अस्पतालमा ‘इमर्जेन्सी मोड’, १०० भन्दा बढी बेड खाली
रसुवा बाढीमा फसेका १२ जनाको उद्धार
सम्बन्धित सामग्री
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
रसुवा बाढीबाट भएको क्षतिप्रति राष्ट्रपति पौडेल दुःखी, उद्धार र राहतमा जुट्न आह्वान बुधबार, भदौ १०, २०८३
भोटेकोसीको बाढीपछि अस्पतालमा ‘इमर्जेन्सी मोड’, १०० भन्दा बढी बेड खाली बुधबार, भदौ १०, २०८३
रसुवा बाढीमा फसेका १२ जनाको उद्धार बुधबार, भदौ १०, २०८३
राहत, उद्धार र खोजमा निजी हेलिकप्टर परिचालन गर्न अनुमति नचाहिने बुधबार, भदौ १०, २०८३
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्