• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

डा केसीकी आमाको पिरलो– कति तिर्खा लाग्छ होला उसलाई? [भिडियो सहित]

64x64
नेपाल लाइभ सोमबार, साउन ७, २०७५  १४:३०
1140x725

२४ दिनदेखि डा गोविन्द केसी अन्न न पानी छन्। चिकित्सा शिक्षासँग जोडिएका ७ वटा जनसवाल पूरा गराउन उनले भोकप्यास खपेर गरिरहेको आन्दोलनलाई चल्तीको भाषामा अनसन भनिएको छ। डा केसीकी ८२ वर्षीया आमा मित्रकुमारी भने अनसन शब्दसँग त्यति सहज भइसकेकी छैनन्। उनलाई यत्ति थाहा छ– गरिबका छोराछोरी डाक्टर बनुन् भनेर उनको छोरा खानापानी नखाई बसेका छन्।

आइतबार मात्रै अनसनले गलाएको छोराको रुग्ण शरीर देखेर आएकी मित्रकुमारी सोमबार दिउँसो घरमा एकोहोरिएर पल्टिरहेकी थिइन्। डा केसीको रेखदेखमा समेत खटिरहेका उनकै भतिजा किशोरले उनलाई कोही उनीसँग डा केसीका बारेमा कुराकानी गर्न आएको संकेत दिए। 

एकछिन अघिसम्म सुक्दै गरेको कर्कलाको डाँठजस्तै गरी ओछ्यानमा लडेकी उनी उक्त संकेत पाउने बित्तिकै सयपत्री जस्तै फक्रिइन्। छोराको अवस्थाले छातीमा गएको पहिरो थामेर मुस्कुराइन्।
झरी रोकिएर घाम लागेको दिनजस्तै देखियो उनको अनुहार। उज्यालो, चम्किलो।

हामीले उनका अघि भिडियो क्यामेरा सोझ्यायौं, उनी झन् खुल्दै गइन्। 

कुनै समय छोरा भोकैप्यासै बसेको कुरा गर्दा उनको आँखामा झरी पर्थ्यो, पीरले। 

तर, अचेल ओठमा वसन्त फुलाउँदी रहिछन्, गर्वले।

हो, उनलाई गर्व लाग्छ, डा गोविन्द केसी आफ्नो छोरा भएकोमा। त्योभन्दा बढी गर्व लाग्छ,  दुनियाँका छोराछोरीका लागि आफ्नो छोरा मर्न तयार भएकोमा।

गर्वसाथ भनिन्,'हाम्रा बाउबाजेको सम्पत्तिले सबैलाई पढाउन पुग्दैनथ्यो। ऊ आफू भोको बसेर संसारलाई राम्रो गर्न लागेको छ। आफू मरेर अर्को बाँचोस् भनेर यस्तो गरेको होला जस्तो लाग्छ।’
केसी जन्मिनेबित्तिकै पण्डितले मित्रकुमारीलाई भनेका रहेछन्– यो भाग्यमानी छ। सब्बैको मान्यगुन्य हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

मित्रकुमारीलाई त्यो बेला लाग्थ्यो– कुनाकन्दरामा जन्मेको मान्छे कसरी पो होला र त्यस्तो?

अहिले भन्छिन्, ‘ती पण्डित जान्ने नै रहेछन्। संसारले चिन्ने मान्छे भयो त मेरो छोरो।’

दुई वर्षको उमेरदेखि उनीबाट टाढा छन् डा केसी। केसी दुई वर्षका हुँदा मित्रकुमारीका बुबाको निधन भयो। उनकी आमा रुन थालिछन्। दुईवर्षे केसीले सम्झाएछन्, ‘हजुरआमा किन रुनुभएको? मसँग दुई रुपैयाँ छ, सारी र चोलो किनिदिन्छु।’

बुबाको मृत्यु भएपछि एक्ली आमाका लागि दुईवर्षे केसीलाई साथी छाडेर आइन् माइतीमै। डा केसी मामाघरमै हुर्के, बढे र पढे। 

केही वर्षपछि मित्रकुमारी बिरामी भएर उपचार गराउन आइन् काठमाडौं। आमाको अवस्था हेरेपछि डा केसीले भनेछन्, ‘म पछि डाक्टरी नै पढ्छु।’

केसी चिकित्सा पढ्न गए। त्यसपछि सेवामा खटिए। आमासँग एक महिना लामो समय बस्ने फुर्सद कहिल्यै पाएनन्। त्यसैले अहिले पनि मित्रकुमारी गुनासो गर्छिन्, ‘दुई वर्षको उमेरपछि मसँग एक महिना पनि बसेको छैन।’

डा केसीले आफ्नी आमालाई कहिल्यै अनसन बस्छु भनेका रहेनछन्। ‘स्वास्नी मान्छे आँशु चुहाइहाल्छन् भनेर नभनेको होला,’ मित्रकुमारीको अनुमान छ। 

मित्रकुमारीलाई डा केसी बाल्यकालका बानीबेहोराका बारेमा सोध्यौं। मावलीमा हुर्केकाले त्यति थाहा नभएको बताइन्।

‘उमेरमा बिहेबारीका कुरा गर्नुभएन?’ भनेर पनि जिज्ञासा राख्यौं।

केसीकी हजुरआमाले एकपल्ट बिहेको कुरा निकाल्दा डा केसीले दिएको जवाफ जस्ताको त्यस्तै सुनाइन्। डा केसीले भनेका रहेछन्, ‘बिहे गर्योे भने मेरो मुटुमा घाउ निस्किन्छ। म विदेशिन्छु। तपाईं मलाई छोरो भन्न पाउनुहुन्न।’

त्यसपछि कसैले कहिल्यै डा केसीसँग बिहेका विषयमा कुरा गरेनन्। 

आफ्नो छोरा दुनियाँको राम्राका लागि संघर्ष गरिरहे पनि सरकारले नसुनेकोमा उनलाई केही भन्नु छैन। उनलाई लाग्छ, ‘सरकार भनेको कान र हृदय नभएको मान्छे हो।’

कान र हृदय भएको भए अरुलाई सुख र राम्रो होला भनेर लडिरहेको मान्छेलाई दुःख दिँदैनथ्यो होला भन्ने उनको मनमा खेलिरहन्छ।  

अन्तिममा उनले आफ्नो मनको भाव यसरी पोखिन्, ‘सरकारले सुन्दिएदेखि छोराले खान्थ्यो। मलाई जस्तै उसलाई पनि खान मन लाग्छ होला।’

थपिन्, ‘अरु नभए पनि पानी त खान्थ्यो!’

र, उनको ओठबाट मातृवात्सल्य निस्कियो, ‘आजसम्म कति तिर्खा लाग्यो होला उसलाई?’

प्रकाशित मिति: सोमबार, साउन ७, २०७५  १४:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्