• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

मध्य–भोटेकोशीको काम सकिन ९ महिना बाँकी, सरकार बल्ल क्षति निर्धारण समिति बनाउँदै

64x64
सुरेन्द्र बजगाईं आइतबार, साउन २२, २०७९  ११:२७
1140x725

काठमाडौं– सिन्धुपाल्चोकको मध्य–भोटेकोशी जलविद्युत् आयोजनाको काम सकिन अझै एक वर्ष लाग्ने भएको छ। 

आयोजनाका प्रशासकीय अधिकृत रामराज रायकाअनुसार आयोजनाको सम्पूर्ण काम पूरा हुन थप एक वर्ष लाग्ने भएको हो।

आगामी वर्षको वैशाख महिनामा तीन युनिटमध्ये एक युनिटलाई सञ्चालनमा ल्याउने आयोजनाको लक्ष्य छ। रायकाअनुसार हालसम्म ड्याम निर्माणको काम करिब–करिब सकिएको भए पनि पावरहाउस निर्माण तथा सुरुङ हाइड्रो मेकानिकल सामानहरुको कमिसनिङ र टेस्टिङको काम भने बाँकी रहेकाले थप एक वर्ष समय लाग्ने भएको हो।

‘अहिले ड्यामको काम ९५ देखि ९७ प्रतिशत काम सकिएको छ,’ राय भन्छन्, ‘अहिले पावर हाउसको काम भइरहेको छ। अहिले पावर हाउसको काम पनि भइरहेको छ। अहिले पावर हाउसको इलेक्ट्रो मेकानिकाल सम्बन्धी काम भारतको एन्ड्रीज हाइड्रोपावरले गरिरहेको छ।’

रायकाअनुसार हालसम्म उक्त आयोजनाको सिभिलको काम लगभग सकिएको छ। अब हाइड्रो मेकानिकल सामानहरुको कमिसनिङ तथा टेस्टिङको लागि काम हुने उनले बताए। 

उनी भन्छन्, ‘अब टनेलको सबै लाइनिङको काम हुँदै छ। यहि रफ्तारमा काम हुने हो भने एक वर्षमा सबै काम सकिने छ। आयोजनामा जम्म ३ वटा युनिट छन्। अब आउने वैशाखसम्म एउटा युनिट सञ्चालन गर्ने टार्गेट नै छ।’ 

सन् २०१४ को सुरुआतमा निर्माण सुरु भएको मध्य–भोटेकोशी आयोजना सन् २०१७ को अन्त्यमा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो। 

तर, जुरे पहिरो, भूकम्प, बाढीपहिरो, बाँध स्थल निर्माण जग्गा समयमा उपलब्ध गराउन नसक्नु र ठेकेदारले अपेक्षाकृत रुपमा काम गर्न नसक्दा आयोजनाको काममा ढिलाइ भएको राय बताउँछन् । 

Ncell 2
Ncell 2
nimb
nimb

उनकाअनुसार आयोजना कोभिड–१९ को महामारीका कारण पनि समयमै काम हुन नसकेको हो। उक्त आयोजना सम्पन्न गर्नको लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि चासो देखाएका थिए।

घिसिङले २०७४ साल पुसमा नै  काम २ वर्षभित्र सक्न निर्देशन दिएका थिए। १२ अर्ब २८ करोड अनुमानित लागत रहेको उक्त आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको छ। 

चिलिमे कम्पनीको अगुवाईमा निर्माण भइरहेको आयोजनामा प्राधिकरण, सिन्धुपाल्चोकका चार लगानीकर्ता कम्पनी, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, सिन्धुपाल्चोकका स्थानीय नागरिक तथा सर्वसाधारणको लगानी छ। 

आयोजना इपिसी (इन्जिनियरिङ, खरिद तथा निर्माण) मोडलमा निर्माण ठेक्का दिएको थियो। अमेरिकी डलरको मूल्यमा वृद्धि हुँदा आयोजनाको लागत तोकिएकोभन्दा खासै असर नगर्ने उनी बताउँछन्।
 
‘ठेकेदारले ढिलो काम गर्‍यो भने मात्रै लागत वृद्धि हुने हो,’ उनी भन्छन्, ‘नत्र इपिसी मोडलमा काम गर्दा मूल्यमा असर गर्दैन्। हामीलाई जुरे पहिरोले मुख्य समस्यामा पार्‍यो। भोटेकोशीको बाढीले इलेक्ट्रोमेकानिकाल स्टोरेज गरेको सामान भारतबाट ल्याउनु पर्ने भएकाले समय लाग्यो।’
 
उक्त सामानको बीमा गरेको भएकाले मर्मत गर्नको लागि भारत नै लैजानुपर्ने हुँदा निर्माण कार्य ढिला भएको राय बताउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यता समयमा निर्माण सम्पन्न नहुनेको अर्को कारण सरकारले आयोजनाबाट उत्पादित विद्युत््लाई प्रसारण लाइनमा जोड्न आवश्यक परामर्श गर्ने समिति गठन ढिला गरिनु पनि भएको राय बताउँछन्। 

प्रसारण लाइन आयोजना प्रभावित क्षेत्रको क्षतिपूर्ति निर्धारण समिति पनि सरकारले बिहीबार मात्रै गठन गरेको छ। 

१२० मेगावाट विद्युत् उत्पादन हुने उक्त आयोजनाले अबको १० महिनामा सम्पन्न गर्ने लक्ष्य लिएर काम अघि बढाइएको भएपनि सो अवधीमा काम सम्पन्न गर्न कठीन भएको राय बताउँछन्। 

उक्त आयोजना निर्माण सम्पन्न भई उत्पादन हुने विद्युत् ४ किलोमिटर दुरीमा रहेको बाह्रबिसे सव–स्टेसनमा जोडिने गरि प्रसारण सम्झौता भएको छ। सव–स्टेसन सम्म आवश्यक प्रसारण लाइन निर्माणको काम  भइरहेको रायले जानकारी दिए।

उक्त आयोजनाको सात हजार एक सय मिटरको सुरुङ एक हप्ता अगाडि ‘ब्रेक थ्रु’ भएको थियो। चिलिमे जलविद्युत् आयोजनाअन्तर्गत निर्माणधिन रहेको यो आयोजनाले स्थानीवासीसँगै देशकै जलविद्युत् क्षेत्रमा टेवा पुर्‍याउने अपेक्षा गरिएको थियो। 

चिलिमे अन्तर्गत रहेका तीन आयोजनामा रसुवागढी, मध्य भोटेकोशी र साञ्जेन गरी ३ वटा आयोजना निर्माणधीन छन्। आयोजनाबाट वार्षिक रुपमा ५४ करोड २० लाख युनिट विद्युत् उत्पादन हुनेछ।

आयोजनाले विद्युत् बिक्रीबाट वार्षिक रुपमा २ अर्ब ९० करोड ४३ लाख रुपैयाँ आम्दानी गर्नेछ। तर, समयमा सम्पन्न नहुने जोखिम बढेकाले आयोजनाको खर्च बढ्ने तथा निर्माणमा थप समय लाग्ने देखिएको छ। 

आयोजनाका प्रमुख प्रशासकिय अधिकृत राय भन्छन्, ‘हामीले वैशाखसम्म लक्ष्य लिएर काम गरेका छौं। तर, सरकारले गरेको ढिलाई र अन्य कारणले केही बढि समय लाग्ने देखिएको छ।’

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  ११:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुरेन्द्र बजगाईं
लेखकबाट थप
किसान र उपभोक्ता ठगिने मात्रै, २५ वर्षदेखि उपभोक्ता अदालत चर्चामै सीमित
कहालीलाग्दो सडक दुर्घटना: लापरबाह चालक र गैरजिम्मेवार सरकार
आयल निगमका पदाधिकारीले इन्धनमा कालोबजारी गरेको आरोप, सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी
सम्बन्धित सामग्री
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्मा बोल्दै तीनवटै सुरक्षा निकायका लागि जलविद्युत् आयोजनामा २ प्रतिशत हिस्सा... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्