• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

निर्वाचन घोषणापछि प्रतिनिधि सभाको कार्यकाल : के छन् अन्तर्राष्ट्रिय अभ्यास?

अंगराज तिमिल्सिना  बुधबार, साउन १८, २०७९  २१:४९
1140x725

अहिले निर्वाचन घोषणापछि प्रतिनिधि सभाको अवस्था (आयु र सक्रियता) के हुन्छ भन्ने बहस चलेको छ। संसद भंग भएर निर्वाचन घोषणा भएको भए सोही दिन प्रतिनिधि सभाको आयु समाप्त हुन्थ्यो। तर पाँच वर्षे कार्यकाल सकेर नयाँ प्रतिनिधि सभाको चुनाव हुने हकमा संसद विघटन वा भंग हुने भन्ने प्रसंग त्यति सान्दर्भिक नहोला भनिएको छ।

तर बहालवाला सांसद हुँदाहुँदै चुनावमा जाँदा सबै उम्मेद्वारलाई स्वतन्त्र र धाँधलीरहित चुनावको वातावरण (लेबल प्लेइङ फिल्ड) नहुने धारणा पनि छ।

अमेरिकामा त तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) को ‘लेम डक सेसन' पनि चल्छ भन्नुको अर्थ चुनावबाट नयाँ सांसदहरु निर्वाचित भएर आइसकेपछि पनि सपथ ग्रहण नभएसम्म र नयाँ सभामुख नचुनिएसम्म पुरानै सांंसदहरुले संसद् बैठक चालु राख्छन्। यद्यपि नयाँ सांंसदहरु चुनिइसकेपछि यस्तो ‘लेम डक सेसन' ले कुनै ठूला कानून बनाउन हुन्न भन्ने मान्यता छ। 

तर अमेरिकामा कार्यकारी अधिकार जननिर्वाचित राष्ट्रपतिमा हुने भएकाले सांसदको भूमिका सत्ताभन्दा पनि कानून बनाउने हो। नेपालमा भने मन्त्री र प्रधानमन्त्री संसदबाटै चुनिन्छन्। 

बेलायतको सन् २०११ को ‘दी फिक्स टर्म पार्लियामेन्ट एक्ट' ले विशेष कारणले ‘अर्ली इलेक्सन' हुने अवस्था (जस्तो कि दुई तिहाईले चुनावमा जाने निर्णय गरे वा सरकारविरुद्द अविश्वासको प्रस्ताव पारित भए) बाहेक दुई निर्वाचनबीचको अवधि ५ वर्षको ‘फिक्स्ड्'  हो भनेर निर्धारण गर्‍यो। प्रधानमन्त्रीले तल्लो सभाको समयावधि नसकिँदै आफू र आफ्नो पार्टीलाई अनुकूल हुने गरी संसद भंग गरेर निर्वाचन गराउने कुरालाई रोक्न यसो गरिएको थियो।  

Ncell 2
Ncell 2
nimb
nimb

तर यसै वर्षको २४ मार्चमा बेलायतको संसदले २०११ को यो कानूनलाई रद्द गरेर पुरानै पद्धतिलाई स्थापित गर्‍यो। अर्थात् पाँच वर्षको अवधिभित्र सरकारले कुनै पनि बेला संसद विघटन गरेर चुनावमा जान सक्ने प्रावधान बनाइयो। अझ २०२२ को कानूनले त संसद विघटनको सरकारको प्रारम्भिक कामलाई अदालतले पनि प्रश्न गर्न नपाउने उल्लेख गर्‍यो ।

भारतीय अभ्यास

छिमेकी भारतमा संसद विघटन गरेर चुनावमा जाने चलन छ। तर पाँच वर्ष सकेर चुनावमा जाँदा संसद रहिरहने तर प्रधानमन्त्रीले भंग गर्न सक्ने प्रचलन छ। जस्तो कि ४ जुन २०१४ मा नयाँ लोक सभाको पहिलो बैठक बसेको हुँदा यसको आयु ३ जुन २०१९ सम्म थियो। तर प्रधानमन्त्री मोदीले लोक सभालाई २४ मे २०१९ मै भंग गरे, ताकि उनले छिटो प्रधानमन्त्रीको सपथ लिन सकुन्। 

Xtrem
Xtrem

नेपालको संविधानमा केही अपवाद (जस्तो कि कसैको सरकार नबन्ने अवस्था) बाहेक प्रतिनिधि सभाको आयु पाँच वर्ष तोकिनुको कारण यसअघि संसद विघटन हुँदा प्रजातन्त्र नै धरापमा परेकाले चुनाव घोषणा भइसकेपछि पनि प्रतिनिधि सभा जीवितै हुनुपर्छ, ताकि निर्वाचन समयमा हुन सकेन वा अरु केही आपत्काल  आइहाले संसद ब्युँतिन सकोस् भन्ने होला। तर संसद् विघटन नै भए पनि नेपाल संसद्विहीन हुनेचाहिँ होइन। सिंगो राष्ट्रिय सभा अनि सभामुख र उपसभामुखका पदहरु त रहिरहन्छन्। 

तसर्थ चुनावलाई प्रभाव नपार्ने गरी एकातिर कसरी प्रतिनिधि सभालाई निस्कृय बनाउने भन्ने हो भने अर्कोतिर कुनै अप्ठेको परे फेरि प्रतिनिधि सभालाई सक्रिय बनाउन सकियोस् भन्ने पनि हो। निर्वाचन सम्पन्न भएपछि मात्रै कार्यकाल सकिने तर निर्वाचन घोषणा भइसकेपछि संसद पूर्ण रुपमा निस्क्रिय हुने बनाउन जरुरी छ। उसै पनि निर्वाचनको घोषणा भैसकेपछि सरकार पनि कामचलाउ हो भन्ने मान्यता छ।

(नीति विश्लेषक डा. तिमिल्सिनाका यी विचार निजी हुन्।  सं .)
 

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  २१:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्