काठमाडौं- प्रधानमन्त्री शरेबहादुर देउवासँगको भेटवार्ताका लागि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बालुवाटार पुगेका छन्।
बिहीबार दिउँसो अधिकारी प्रधानमन्त्रीसँगको छलफलका लागि बालुवाटार पुगेका हुन्।
देशको आर्थिक अवस्था र आगामी मौद्रिक नीतिबारे अधिकारीले प्रधानमन्त्रीसमक्ष ब्रिफिङ गरिरहेको स्रोतको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।