काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन रोपाइँमा व्यस्त बनेका छन्।
लिङ्देन झापास्थित हल्दिबारी–१ मा रहेको आफ्नो खेतमा धान रोपाइँमा व्यस्त बनेका हुन्। उनले खेतमा काम गर्दै गरेको तस्बिर सार्वजनिक गरेका छन्।
रोपाइँ अगाडी तयार गरिएको खेतमा मल छर्दै गरेको अवस्थाको भिडियो लिङ्देनले फेसबुकमा राखेका छन्। तस्बिर र भिडियो राख्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भुइँ नबिर्सने अभ्यासमा।’



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।