काठमाडौं- नेकपा एकीकृत समाजवादीको चुनाव चिह्न लेनिन पिकमा फहराइने भएको छ।
एकीकृत समाजवादीको चुनाव चिह्न कलम अंकित झन्डा लेनिन पिकमा फहराइने भएको हो।
दोलखा जिरीका लालबहादुर जिरेलले किर्गिस्तानको प्रसिद्ध लेनिन पिकमा समाजवादीको कलम अंकित झन्डा फहराउन लागेका हुन्।
आइतबार एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टी कार्यालयमा आरोही जिरेललाई झन्डा हस्तान्तरण गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।