काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी बैठक आइतबार बस्दै छ।
बैठकमा आगामी निर्वाचन, संगठन विस्ता, चुनावी गठबन्धन, कार्यकारिणी समिति बिस्तार, भ्रातृसंगठन निर्माण लगायतका अजेण्डाहरुमा छलफल हुने कार्यतालिका छ।
लोसपाको केन्द्रीय कार्यकारिणी बैठक शनिबार पनि बसेको थियो।
पार्टी विधानबारे जारी छलफलमा आइतबारको बैठकमा नेताहरुले आ–आफ्नो धारणा राख्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।