काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा अनुपस्थित भएका छन्।
आइतबारको बैठकमा प्रधानमन्त्री देउवालाई उपस्थित हुन यसअघिको समितिको बैठकले निर्देशन दिएको थियो।
स्टेट पार्टनरसिप प्रोग्रामसहित अमेरिका भ्रमणका विषयमा समितिका सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिन देउवालाई बैठकमा बोलाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।