• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, फागुन २४, २०८२ Sun, Mar 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानसेनापतिलाई प्रदीप ज्ञवालीको प्रश्न– कसले पत्र लेखेको हो, संसद्लाई यथार्थ जानकारी गराउनुहोला 

64x64
नेपाल लाइभ शुक्रबार, असार ३, २०७९  १०:५७
1140x725

काठमाडौं– नेकपा एमालेका सांसद प्रदीप  ज्ञवालीले अमेरिकी स्टेट पार्टनसिप प्रोग्राम (एसपीपी)मा सहभागी हुन नसकिने टिप्पणी गरेका छन्।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारकव छलफलमा भाग लिँदै उनले यो सम्झौता नेपालको हितमा नभएकाले अस्वीकार गरेर जानुपर्ने बताए। उनले नेपालको भूमि कसैको पनि हितमा प्रयोग हुन दिने र सैन्य गठबन्धनमा सहभागी हुने नेपालको परराष्ट्र नीति नभएको बताएका छन्। 

उनले यो सम्झौता अहिले नभई विगतमै भएको भनी सार्वजनिक भएकाले  सरकारले एसपीपी कार्यक्रममा सहभागी हुने भनी पत्र लेखेको हो जानकारी गराउन माग गरे। बैठकमा उपस्थित नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले संसद्लाई पत्रको यथार्थताबारे जानकारी गराउन आग्रह गरे। 

Ncell 2
Ncell 2

‘यो सम्झौता कुन सरकारको समयमा लेखिएको हो र कसले लेखेको हो?’, उनले भने, ‘सम्मानित सदनलाई तपाईंले यथार्थ जानकारी गराउन जरुरी देखिएको छ।’ 

उनले यस्तो कार्यक्रममा सहभागी हुने कुरा संविधान विपरीत र नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत हुने नेपाली सेनालाई पनि जानकारीमै रहेको हुनुपर्ने बताए। बिहीबार प्रतिनिधि सभा बैठकमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाली कांग्रेसको पालामा एसपीपीमा सहभागिताका लागि स्वीकृति दिइएको आरोप लगाएका थिए। 

त्यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेको समयमा भएको आरोप लगाएका थिए। आरोप– प्रत्यारोपकैबीच बिहीबार दिउँसो २०७२ कात्तिक १० मा तत्कालीन तत्कालीन सेनापति राजेन्द्र क्षत्रीले लेखेको पत्र सार्वजनिक भएको थियो।
 

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  १०:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्वसभामुख घिमिरेलाई हराउँदै पूर्वउपसभामुख रानामगर निर्वाचित
रौतहट– २ मा कांग्रेसका फिरदोस आलम ११ हजार मतान्तरले विजयी
सोलुखुम्बुमा कांग्रेसका कार्की विजयी
सम्बन्धित सामग्री
पूर्वसभामुख घिमिरेलाई हराउँदै पूर्वउपसभामुख रानामगर निर्वाचित पूर्वउपसभामुखसमेत रहेकी रानामगरले पूर्वसभामुखसमेत रहेका नेकपा (एमाले)का देवराज घिमिरेलाई ४८ हजार ७४२ मतान्तरले पराजित गरेकी हुन् । आइतबार, फागुन २४, २०८२
रौतहट– २ मा कांग्रेसका फिरदोस आलम ११ हजार मतान्तरले विजयी उनले २९ हजार ५२८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । आइतबार, फागुन २४, २०८२
सोलुखुम्बुमा कांग्रेसका कार्की विजयी कांग्रेसका कार्कीले निकटतम प्रतिस्पर्धी नेकपाका राईलाई ३ हजार ७५२ मतान्तरले पछि पार्दै विजय हासिल गरेका हुन् । आइतबार, फागुन २४, २०८२
ताजा समाचारसबै
पूर्वसभामुख घिमिरेलाई हराउँदै पूर्वउपसभामुख रानामगर निर्वाचित आइतबार, फागुन २४, २०८२
रौतहट– २ मा कांग्रेसका फिरदोस आलम ११ हजार मतान्तरले विजयी आइतबार, फागुन २४, २०८२
सोलुखुम्बुमा कांग्रेसका कार्की विजयी आइतबार, फागुन २४, २०८२
अमरेशसँग पराजित भए गगन आइतबार, फागुन २४, २०८२
पाँचथरमा कांग्रेसका नरेन्द्र केरुङ विजयी आइतबार, फागुन २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रदेशभरीकै प्रभावशाली मानिएका रावल पराजित, अछाममा २६ वर्षपछि कांग्रेसको कमब्याक शनिबार, फागुन २३, २०८२
अमरेशसँग पराजित भए गगन आइतबार, फागुन २४, २०८२
इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित आइतबार, फागुन २४, २०८२
नेपाली जनता र सरकारलाई बधाइ दिँदै मोदीले भने- ऐतिहासिक कोशेढुंगा शनिबार, फागुन २३, २०८२
सुदूरपश्चिममा कांग्रेसले खोल्यो खाता, डोटीमा खड्का विजयी शनिबार, फागुन २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्