काठमाडौं– प्रतिनिधि सभाको बैठक अहिले जारी छ। बैठकको सुरुमै नेकपा एमालेका सांसदहरुले उठेर विरोध जनाएका छन्।
त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसद् प्रदीप ज्ञवालीलाई धारणा राख्न दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।