काठमाडौं- नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले किसानहरु मलको समस्यामा रहेका बेला सरकार मौनधारण गरेर बसेको बताएका छन्।
सोमबार प्रतिनिधि सभामा दर्ता भएको रासायनिक मलको विषयमा छलफल गर्न बैठकको कार्यसूची स्थगन प्रस्तावमा बोल्दै भट्टराईले उक्त कुरा बताएका हुन्।
उनले भने,‘नेपाल सरकारले ३० प्रतिशत आयत घटाउने भन्ने कार्यक्रम ल्याएको छ तर सरकारसँग १ दाना मल उपलब्ध गराउने उपाय छैन। सरकार मौन धारण गरेर बसेको छ। सरकार मुकदर्शक भएर बसेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।