• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

शक्ति राष्ट्रको सामरिक छातामा धकेलेर गठबन्धनले देशलाई द्वन्द्वग्रत बनाउन खोज्यो : भीम रावल

64x64
नेपाल लाइभ आइतबार, जेठ २९, २०७९  १३:३२
1140x725

काठमाडौं- नेकपा एमालेका सांसद भीमबहादुर रावलले शक्ति राष्ट्रको सामरिक छातामा धकेलेर प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार नेपाललाई द्वन्द्वग्रस्त राष्ट्र बनाउन लालायित भएको हो भन्दै प्रश्न गरेका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको खर्च कटौती गरियोस् भन्ने प्रस्ताव राख्ने क्रममा उनले यस्तो प्रश्न गरेका हुन्। ‘प्रधानमन्त्रीको अमेरिका भ्रमण र यसै सन्दर्भमा प्रधानसेनापतिको असारमा हुने अमेरिका भ्रमणका कार्यसूची के हुन्? यसबारे सदनलाई किन जानकारी नगराएको,’, उनले भने, ‘स्टेट पार्टनरसिप प्रोग्राम अर्थात् राज्य साझेदारी कार्यक्रम, सैनिक सम्झौतामा प्रधानमन्त्रीले हस्ताक्षर र सहमति जनाउनुका लागि प्रधानसेनापतिको भ्रमण हुँदैछ। अहिले अमेरिकी सेनाका जर्नेल त्यही उद्येश्यले नेपाल आएको भन्ने कुरा के हो प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्छ।’

सांसद रावलले अमेरिकी सेनाका एशिया प्रशान्त प्रमुख चारदिने भ्रमणका लागि नेपालमा आउनुको उद्देश्य के हो भन्दै सरकारको जवाफ माग गरेका छन्। ‘नेपाललाई अमेरिक राज्य साझेदारी कार्यक्रममा हस्ताक्षर गराएर नेपालमा भित्र्याउन प्रधानमन्त्री र उहाँको पत्नीको भूमिका रहेको भन्ने समाचार आइरहेका छन्,’उनले भने,‘साझेदारी कार्यक्रममा सहमति जनाएर एमसीसी सम्झौता अनुसार नेपाललाई अमेरिकी हिन्द प्रशान्त रणनीतिमा सहभागी बनाएर नेपालको असंलग्न, स्वतन्त्र परराष्ट्र नीतिको अन्त्य गर्न प्रधानमन्त्री लागिरहनुभएको भन्ने कुटनीतिक क्षेत्रले उठाइरहेको गम्भीर आशंका बारे प्रधानमन्त्रीको भनाइ के छ।’

Ncell 2
Ncell 2
nimb
nimb

उनले यस विषयमा सत्ताधारी दलकै एक सांसदले प्रधानमन्त्रीको भ्रमणबारे गम्भीर आशंका व्यक्त गर्दै रद्द गरियोस भनेकाले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले सदनमा आएर त्यसको जवाफ दिनुपर्ने बताए। ‘अमेरिका चीन, भारत लगायत सबै राष्ट्रसंघ नेपालको हितलाई सर्वोपरी राख्दै सार्वभौम समानताको आधारमा नेपालको स्वतन्त्र परराष्ट्र नीति अनुरुप कुटनीतिक र मैत्री सम्बन्ध अगाडी बढाउनुपर्ने उपयुक्त नीतिलाई विथोल्न किन खोजिदै छ,’उनले प्रश्न गर्दै भने।

उनले अहिले संविधान मिच्दै राष्ट्रियहित विपरित धमाधम शक्ति राष्ट्रहरुसँग सामरिक लगायतका सम्झौता हुन थालेको बताए। ‘२०५२ सालमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा देश हिंसात्मक द्वन्द्वतिर धकेलियो। देशलाई आच पुर्याउने महाकाली सन्धि भयो। अर्कोपटक प्रधानमन्त्री हुँदा देशमा प्रतिगमन भयो। अहिले संविधान मिच्दै राष्ट्रिय हित विपरित धमाधम शक्ति राष्ट्रहरुसँग सामरिक लगायतका सम्झौता हुँदैछन्। राष्ट्रिय स्वाधिनता र स्वतन्त्रता नै खतरामा पर्न थालेको छ,’उनले भने,‘उहाँ पाँच पटक प्रधानमन्त्री हुँदा त यस्तो छ। सात चोटी हुन्छु भन्दै हुनुहुन्छ। त्यो बेलासम्म त नेपाल नै के हुन्छ भन्ने आशंका गर्नुपर्ने देखिन्छ।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

नेपालको स्वतन्त्रता सार्वभौमसत्ता, स्वाधिनता, भौगोलिक अखण्डता, सीमानाको रक्षा र स्वाभिमान, आर्थिक समुन्नति र समृद्धि र नेपालीको हकहितका लागि प्रधानमन्त्री कार्यालय र मन्त्रिपरिषद्को कुनै रुची नदेखिएको रावलको भनाइ छ।
 

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १३:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप पौडेलले सामाजिक सञ्जालमार्फत सरकारको यस्तो रवैयाको समर्थन गर्न नसकिने बताएका हुन् । उनले पक्राउ गरिएका नागरिकलाई पछि छाडिएको घटनाप्र... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? उनले कात्तिक १६ गतेदेखि लागू हुने गरी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका छन्। उनको राजीनामा स्वीकृत भइरहेको प्रदेश प्... मंगलबार, कात्तिक १०, २०८३
ओलीको व्यङ्ग्य : ‘नक्कली भगवान् जन्मिएर हैरान छ’ मंगलबार काठमाडौंमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै ओलीले देवताहरूको जन्मसम्बन्धी प... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्