• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

यस्ता छन् मधेश प्रदेशका नीति तथा कार्यक्रमका प्राथमिकता 

64x64
नेपाल लाइभ बिहीबार, जेठ २६, २०७९  १४:५२
1140x725

काठमाडौं– मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले जेठ २२ गते प्रदेशसभामा आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले तयार पारेको नीति तथा कार्यक्रम प्रस्तुत गरे।

उक्त नीति तथा कार्यक्रममा प्रदेश सरकारले उद्योग, रोजगारी, पर्यटन र शिक्षालाई नै प्राथमिकता दिएको छ। 

साना उद्योग स्थापनामा जोड

मधेश प्रदेशले नवप्रवर्तन र परम्परागत ज्ञानको उपयोग हुनेगरी प्रदेशमै उद्यमशीलता निर्माण गर्न आवश्यक पुँजी, प्रविधि तथा सीप हस्तान्तरणको नीति लिएको छ। साथै लगानी प्रक्रियालाई सरलीकरण, सहजीकरण र नियमन गर्न प्रादेशिक लगानी सेवा केन्द्र गठन गर्ने भएको छ। 

वीरगञ्जमा उद्योग विकास स्थापना, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन गर्न विभिन्न सरोकारवालाको सहयोगमा सीप तथा उद्यमशीलता विकास तालिम, सूचना प्रवाह, प्रविधि हस्तान्तरणका साथै उद्यमीहरूको लाथि सहुलियतपूर्ण ऋण प्रदान गर्न सहजीकरण गर्ने लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा उल्लेख छन्। 

धार्मिक पर्यटनको विकास

यस्तै पर्यटनलाई पनि मधेश सरकारले उच्च प्राथमिकतामा राखेको छ। ‘प्रादेशिक पर्यटन पूर्वाधार, आन्तरिक पर्यटनको आधार’ भन्ने नारालाई आधार मान्दै पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्ने नीति लिइएको छ। 

दूधमती–महेन्द्रनगर करिडोरलाई धार्मिक पर्यटकिय मार्गका रुपमा विकास गर्ने, पर्सा जिल्लाको प्रशिद्ध धार्मिक स्थल भिष्वा मठलाई वीरगञ्ज महानगरपालिकासँगको सहकार्यमा धामिर्क पर्यटकिय गन्तव्यस्थलको रुपमा विकास गर्ने कार्यक्रम छन्। यीबाहेक पर्यटनसम्बन्धी गतिविधि सञ्चालन गर्न प्रदेशमा कम्तिमा तीनवटा पर्यटन कार्यालयहरू स्थापना गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै भारतको केन्द्रीय सरकारले अघि बढाएको रामायण सर्किट कार्यक्रमसँग समन्वय गरी पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने नीतिमा उल्लेख छ। 

‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानलाई निरन्तरता

शिक्षामा निकै पछाडी रहेको मधेश सरकारले अघिल्लो कार्यकालमा जस्तै यसपटक पनि शिक्षालाई मुख्य प्राथमिकतामा राखेको छ। त्यसका लागि विद्यालयमा कानुनी र संस्थागत सुधारका साथै पूर्वाधार निर्माणमा पनि जोड दिइने नीति लिएको छ।

सामुदायिक विद्यालयहरूको शैक्षिण गुणस्तर अभिवृद्धिका लागि नतिजामा आधारित सहयोग कार्यक्रम सञ्चालन गरिनेछ। विद्यालय छाड्ने दरलाई न्यूनीकरण गर्न सरोकारवाला पक्षसँग नियमित अन्तरक्रिया गरेर कार्यक्रम अघि बढाइने बताएको छ। 

Xtrem

Xtrem

मधेश प्रदेशको मुख्य पहिचानका रुपमा रहेको ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानलाई अझ सशक्त रुपमा अघि बढाइने भएको छ।

आगामी वर्षको नीति तथा कार्यक्रममा उक्त अभियानअन्तर्गत कक्षा आठमा अध्ययनरत छात्राहरुलाई साइकल अनुदान दिने र कक्षा १२ मा अध्ययनरत छात्रालाई एक थान ल्यापटप उपलब्ध गराइने लगायतका कार्यक्रमम मधेश सरकारको नीति तथा कार्यक्रममा समावेश छन्। 

रोजगारीका लागि ‘गरिखाने अभियान’ 

यस्तै रोजगारीलार्ई पनि मधेश सरकारले प्राथमिकतामा राखेको छ। मधेश प्रदेशमा रहेका जनसांख्यिक लाभांशको उपयोग गरी स्वदेश तथा विदेशमासमेत रोजगारीको अवसर सिर्जना गर्न प्राविधिक ज्ञान प्रदान गर्ने नीति सरकारले लिएको छ।

रोजगारको अवसरबाट वञ्चित युवालाई  नवीन उद्यममार्फत रोजगार प्रदान गर्न सीप, स्रोत र साधन उपलब्ध गराउने ‘गरिखाने अभियान’ सञ्चालन गर्ने कार्यक्रम नीति तथा कार्यक्रममा प्राथमिकताका साथ उल्लेख छ। 

यस्तै अति विपन्न र बेरोजगार नागरिकलाई ‘जीवन निर्वाह खर्च’ रखम प्रदान गर्ने कार्यक्रम पनि समावेश गरिएको छ। मधेश प्रदेशले प्रदेशमै लगानीको माध्यमबाट पुँजी तथा बौद्धिक सम्पत्तिको उत्पादनमुलक क्षेत्रमा प्रयोग गरी स्वरोजगारका अवसर सिर्जना गर्ने नीति लिएको छ। 

प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  १४:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्