काठमाडौं- प्रतिनिधि सभा बैठक बसिरहेको छ।
सरकारले आगामी आर्थिक वर्षका लागि जेठ १५ मा संघीय संसदमा पेस गरेको बजेटबारे बैठकमा छलफल भइहरेको छ।
अहिले मन्त्रालयगत छलफल भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।