• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

भक्तपुर नगरपालिकामा ‘क्लीन स्वीप’ गरेको नेमकिपा अन्यत्र ६ वडामा सीमित

64x64
नेपाल लाइभ मंगलबार, जेठ १०, २०७९  १५:४४
1140x725

काठमाडौं– भक्तपुर नगरपालिकामा लगातार ‘क्लीन स्वीप’ गरेर नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले देशभरि चर्चा बटुेको छ। भक्तपुरमा नेमकिपाले मेयर र उपमेयर दुवैमा मतान्तर बढाएको पनि छ। तर, भक्तपुर नगरबाहिर भने नेमकिपा आफैं क्लीन स्वीप भएको छ।

भक्तपुर नगरपालिकाबाहेक भक्तपुरकै चाँगुनारायण र मध्यपुर ठिमी नगरपालिकाका, जुम्लाको सिंजा गाउँपालिका तथा दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिकामा गरी नेमकिपाले ६ वटा वडा जितेको छ। 

नेमकिपाले यसअघि जुम्ला र दैलेखका केही पालिकामा प्रभाव देखाउँदै आएको थियो। यी जिल्लामा २०५१ को संसदीय निर्वाचनमा एक–एक जना सांसद जित्न पनि सफल भएको थियो। तर, गएको निर्वाचन र यसपटक पनि यी जिल्लामा कुनै पालिका जित्न सकेन। बरु भएको जनमत पनि खस्किएको छ।

भक्तपुर नगरपालिकाबाहिर दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिकामा नेमकिपा सबैभन्दा सफल देखिएको छ। त्यस नगरपालिकाको नौमध्ये तीन वटा वडा नेमकिपाले जितेको छ। तर, मेयर र उपमेयरका उम्मेदवार भने तेस्रो स्थानमा खुम्चिएका छन्।

यस नगरपालिकाको मेयरमा कांग्रेसका गणेशकुमार शाही ४ हजार ७० मतसहित निर्वाचित हुँदा नेमकिपाका बखतबहादुर थापाले १ हजार ४६२ मत पाए। उपमेयरमा पनि कांग्रेसकी मनसरा कुमारी शर्माले ४ हजार ३८ मत पाउँदा नेमकिपाकी राजकुमारी शाही १ हजार २४२ मतसहित तेस्रो स्थानमा रहिन्। यो पालिकामा एमाले दोस्रो भएको छ।

nimb
nimb

दैलेखकै आठबीस नगरपालिकाको वडा नं. ९ मा प्रमुख प्रतिश्पर्धी भएको छ। त्यहाँ नेमकिपा उम्मेदवार कांग्रेस उम्मेदवारसँग १६० मतले मात्र पराजित भएका छन्। त्यस्तै वडा नं. ८ मा नेमकिपा तेस्रो भएको छ। विजयी हुने एमाले उम्मेदवारले ४९७ मत ल्याउँदा नेमकिपाका उम्मेदवारले २८२ मत पाएका छन्। अन्य चार वडामा उम्मेदवार नै छैनन् भने बाँकी तीन वटामा न्यून मत छ। 

उता, जुम्लाको सिंजा गाउँपालिकामा नेमकिपा अघिल्लो चुनावमा प्रमुख प्रतिद्वन्द्वी भएको थियो। तर, यसपटक जमानत पनि जोगाउन सकेन। अघिल्लो पटक दुई वटा वडा जितेको नेमकिपा यसपटक एउटामा सीमित भएको छ।

अघिल्लो चुनावमा सिंजामा कांग्रेसका देवलसिंह रावल १ हजार ४३० मतसहित विजय हुँदा नेमकिपाका पूर्णप्रसाद धिताल १ हजार २०३ मतसहित प्रमुख प्रतिश्पर्धी भएका थिए। तर, उनै धिताल यसपटक माओवादी प्रवेश गरेर अध्यक्षको उम्मेदवार मात्र भएनन्, जितसमेत हासिल गरे।

धितालले १ हजार ९४९ मत पाए। पाँचौँ भएकी नेमकिपाकी कन्नी रावतले २२४ मत मात्र प्राप्त गरिन्। उनले पाएको मत वडा नं. ६ मा नेमकिपाबाटै वडाध्यक्ष निर्वाचित लालबहादुर बुढाको भन्दा कम हो। बुढाले ४७७ मत पाएका छन्।

उपाध्यक्षमा भने नेमकिपाकी उम्मेदवार तेस्रो भएकी छिन्। माओवादी केन्द्रकी सितली रोकाया १ हजार ९६६ मतसहित निर्वाचित हुँदा नेमकिपाका रणबहादुर रोकायाले १०९९ मत पाए। प्रमुख प्रतिद्वन्द्वी कांग्रेसकी रन्जकली शाहीले १ हजार ६९ मत पाइन्।

जुम्ला र दैलेखबाहेक नेमकिपाले चाँगुनारायणको वडा नं. ९ र मध्यपुर ठिमीको वडा नं. ८ मा जित हासिल गरेको छ। चाँगुनारायणको वडा नं. ९ मा नेमकिपाका गणेश त्यातले १ हजार ७८६ मत पाउँदा एमालेका श्रकण्ठ खड्काले ९०२ मत पाए। यसबाहेक वडा नं. ५ मा नेमकिपा प्रमुख प्रतिश्पर्धी भएको छ। उता मध्यपुर ठिमी–८ मा नेमकिपाका रमेश थापा श्रेष्ठले १ हजार २२६ मतसहित विजयी हुँदा कांग्रेसका दिलकृष्ण प्रजापतिले १ हजार ४५ मत पाए।

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १५:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
केरुङ विपत्तिको कारण नेपालतर्फको हिमनदी भत्किनु : चिनियाँ विदेश मन्त्रालय
‘नाडा अटो शो’को आज चौथो दिन, बुकिङ गर्नेले चाडपर्वमा गाडी पाउने
बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
केरुङ विपत्तिको कारण नेपालतर्फको हिमनदी भत्किनु : चिनियाँ विदेश मन्त्रालय शुक्रबार, भदौ १२, २०८३
‘नाडा अटो शो’को आज चौथो दिन, बुकिङ गर्नेले चाडपर्वमा गाडी पाउने शुक्रबार, भदौ १२, २०८३
बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता शुक्रबार, भदौ १२, २०८३
काठमाडौं–धुन्चे सडकखण्ड साना सवारीका लागि सञ्चालनमा, रसुवा पुनः सडक सञ्जालसँग जोडियो शुक्रबार, भदौ १२, २०८३
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  चार अर्ब ९ करोड पुग्यो, पछिल्लो ३६ घण्टामै एक अर्ब ९१ करोड सहयोग संकलन शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्