• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

लकडाउनले जन्माएको ‘लजिस्टिक’ कम्पनी, यसरी घटायो बिक्रेता र क्रेताबीचको दूरी

सुमित्रा कार्की बिहीबार, असार २३, २०७९  ०७:३०
1140x725

काठमाडौं– सरकारले कोरोना नियन्त्रण गर्न लकडाउन गरे पनि त्यसबेला सर्वसाधारणलाई अर्को चिन्ता थपिएको थियो– बजार बन्द भएका बेला कसरी खानेकुराको जोहो गर्ने? कसरी ग्यास ल्याउने? कसरी अन्य अत्यावश्यक सामग्री जुटाउने?

यस्तो बेला केही युवाले ‘आइडिया’ निकाले– मानिसहरुलाई अत्यावश्यक वस्तुको होम डेलिभरि गरिदिने। दुई वर्षअघि सुरु भएको यही आइडिया अहिले लजिस्टिक कम्पनीमा परिणत भएको छ। ‘पिक एण्ड ड्रप’ नाम दिइएको कम्पनीले आफ्नो कार्यक्षेत्र काठमाडौंमा मात्र सीमित नगरी देशभर फैलाइसकेको छ। 

कोरोनाको त्रास र लकडाउनका कारण घरबाट बाहिर निस्कन नसक्ने क्रेतालाई सामान घरसम्म ल्याइदिएर क्रमशः सेवा विस्तार गर्दै लग्यो। कम्पनीले लकडाउनपछि पनि कामलाई निरन्तरता दिइरह्यो र बिक्रेता र क्रेताको दूरी नजिक बनायो। कम्पनीका सह–सस्थांपक तथा अध्यक्ष शिशिर खनाल भन्छन्, ‘लकडाउनका बेला मानिसहरु ग्यास नपाएर, खाने कुरा ल्याउन नपाएर धेरै गुनासा गरिरहेका थिए। यहीबेला ग्यासको होम डेलभरी गर्न हामीले संस्था सञ्चालनमा ल्यायौं।’

‘पिक एन्ड ड्रप’ ले अहिले पनि देशको मुख्य सहरमा ग्यास, किराना सामान, खाद्यान्न, कपडालगायत सामग्री डेलिभरी गर्छ। दराज, सस्तोडिललगायतका नाम चलेका ३०० भन्दा बढी इ–कमर्स कम्पनीसँग मिलेर काम गरिहेको खनाल बताँउछन्। 

इ–कमर्स कम्पनी सुरु गर्ने सोच उनको पहिल्यैदेखिको थियो। आफ्नै सोचका केही साथीहरु भेटे पनि। अनि तीन जना मिलेर ‘पिक एन्ड ड्रप’ सञ्चालनमा ल्याए। यो कम्पनीमा आउनुअघि घनश्याम खनाल र नवीन पराजुली एउटै कम्पनीमा काम गर्थे। दुवै जना प्रविधि बुझेको भएका कारण पनि इ–कमर्समा काम गर्ने योजनामा सँगै काम गरेको खनाल बताउँछन्।

उनी भन्छन्, ‘त्यसताका नेपालमा फस्टाउँदो इ–कमर्स व्यवसायलाई टेवा पुर्‍याउन सक्ने हिसाबमा केही काम गर्ने सोचमा थियौं। सोचअनुसारको समय मिलेको थिएन। कोरोना महामारीले यो व्यवसायमा काम गर्ने अवसर जुरायो।’

नेपालको सन्दर्भमा लजिस्टिक कम्पनी एकदमै नयाँ हो। यस्तो कम्पनीलाई कोरोना महामारीपछि मात्रै जनताले बुझ्न थालेको खनाल बताउँछन्। उनी भन्छन्, ‘अहिले पनि यसबारे धेरैलाई थाहा छैन। हामीले गरिरहेको काम के हो भनेर मान्छेलाई बुझाउनु पर्ने अवस्था छ।’

जम्मा तीन जनाबाट सुरू पिक एन्ड ड्रपको टोलीमा अहिले ठूलो संख्यामा कर्मचारी छन्। डेलिभरीका लागि कम्पनीले पिक–अप भ्यान र बाइकहरु प्रयोग गरिरहेको छ। डेलिभरी शुल्क भने ६५ रूपैयाँबाट सुरू भएर सामान र ठाउँ अनुसार फरक पर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

देशभर सेवा विस्तार गर्ने लक्ष्य
पिक एण्ड ड्रपले आफ्नो सेवा अब देशभर विस्तार गर्ने योजना बनाएको छ। यसले दूरदराजको सामान बजारीकरण गर्न सहज हुने संस्थापक खनाल बताउँछन्। उनी भन्छन्, ‘अहिले काठमाडौंमा बस्ने व्यक्तिले टाढाको गाउँघरमा उत्पादन भएका वस्तु ल्याएर खान्छु वा प्रयोग गर्छु भन्दा समस्या छ। अब आगामी दिनमा त्यस्तो सामान ल्याउन दूरी घटाउने काम हाम्रो कम्पनीको हुनेछ।’

यसरी गाउँको उत्पादनलाई सहरसम्म ल्याउँदा त्यसले गाउँ र सहरको दूरी कम गर्ने र काठमाडौंमा बसेर पनि गाउँमा भएको उत्पादनको प्रयोग गर्न सकिने उनको बुझाइ छ। 

कम्पनी चलाउनै चुनौती
नेपालमा अहिले पिक एण्ड ड्रपजस्तो कम्पनी सञ्चालन गर्न एकदमै कठिन अवस्था रहेको सहसंस्थापक खनाल बताउँछन्। कोरोना महामारीसँगै इ–कमर्स व्यवसायमा पहिलेभन्दा सुधार भए पनि चुनौतीहरु धेरै भएको उनी बताउँछन्। 

Xtrem

Xtrem

नेपालमा अनलाइन व्यवसायी र यस्तो व्यवसायबाट सामान खरिद गर्ने ग्राहकलाई सहज बनाउने खालको कुनै पनि सरकारी नीति नभएको उनको भनाइ छ। ‘ग्राहकले अर्डर गरेको सामान उपयोगविहीन छ या मन परेको छैन भने त्यसलाई फिर्ता गर्ने वा परिवर्तन गर्न पाउनेजस्ता केही नीति निर्माण नभएकाले पनि अनलाइन व्यवसायमा चुनौती देखिएको छ,’ उनी भन्छन्, 'यसले गर्दा  ग्राहक र व्यवसायीलाई नजिक्याउन समस्या भइरहेको छ।' 

ग्राहकले सामान अर्डर गर्दा दिएको लोकेसन परिवर्तन हुँदा पनि समस्या हुने गरेको खनाल बताउँछन्। यसो हुँदा अनलाइन कम्पनीको खर्चको भार बढ्ने र समय पनि खेर जाने हुन्छ। यस्तै, ग्राहकले अर्डर गरेर पनि सामान नलिने मुख्य समस्या रहेको उनी बताउँछन्। ‘सामान मागेको ठाउँमा पुर्‍यायो, ग्राहक त्यहाँ आएका हुँदैनन्। फिर्ता गरौं, उता व्यवसायीले के भन्लान्, गाली गर्लान् भन्ने डर,’ खनाल  भन्छन्। 

केही ग्राहकले विज्ञापन गरिएको फोटो हेरेर अर्डर गर्छन्। तर, वास्तविकतामा अर्कै पाउँदा पनि अनलाइन कम्पनीलाई नराम्रो ठान्ने गरेको उनको भनाइ छ। ‘यसमा हाम्रो होइन, जसले सामान पठायो उसैको भूमिका हुन्छ, तर ग्राहकको नजरमा हामी नराम्रो हुन्छौं,’ उनी भन्छन्। 

अनलाइन कम्पनीका लागि अर्को चुनौती भनेको नगद नै लिनुपर्ने अवस्था हो। ‘अहिले पनि मानिसहरुले अनलाइन पेमेन्टभन्दा नगदै तिर्न रुचाउने गरेका कारण सामान डेलिभरी गरेर आफूले फेरि क्यास ब्याक गर्नुपर्ने अवस्था छ। यसले पनि समयको सदुपयोग गर्न सजिलो छैन,’ खनाल भन्छन्। 

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सम्बन्धित सामग्री
सुनको मूल्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो । शुक्रबार, असोज ९, २०८३
बाढीपीडितका लागि प्याब्सनद्वारा २० करोड ८९ लाखभन्दा बढी राहत सहयोग प्याब्सनका अनुसार भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग... बिहीबार, असोज ८, २०८३
कन्टेन्ट क्रिएटर र ब्रान्डलाई एआईमार्फत जोड्ने प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा डिजिटल विज्ञापन र इन्फ्लुएन्सर मार्केटिङको बढ्दो प्रभावसँगै कन्टेन्ट क्रिएटर र व्यावसायिक ब्रान्डहरूबीचको सहकार्यलाई आधुनिक बनाउने उ... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्