• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ १६, २०८३ Tue, Sep 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मतगणनास्थलमा भेटिएका ठेला व्यापारी भन्छन्– जसले जिते पनि ठेलागाडा खोस्न बन्द होस्

64x64
धनु विश्वकर्मा शनिबार, वैशाख ३१, २०७९  २०:१७
1140x725

काठमाडौँ— राष्ट्रिय सभागृहमा काठमाडौँ महानगरपालिकाको मतगण्ना भैराखेको बेला गेटबाहिर बसेका समर्थकहरू परिणाम सुन्न उत्साही थिए। एमालेबाट उपमेयर पदकी उम्मेदवार दिन ढल्किँदै जाँदा सभागृहमा भित्र–बाहिर गरिरहेकी थिइन्। मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाह बाहिर आएपछि भने समर्थकले चर्को नारा लगाए।

सुरक्षाकर्मीलाई सभागृहको गेटमा झुम्मिएको भिड रोक्न हम्मे परेको थियो। त्यही ठेलमठेल नजिकै दोलख चरिकोटकी दुर्गा भण्डारी नाङ्लोमा हरिया काँक्रा बेचिरहेकी थिइन्। मत परिणाम सुन्न आउनेको लर्कोले उनको व्यापार राम्रै चलेको छ।

उनलाई मत परिणामबारे भने कुनै चासो छैन। जो मेयर आए पनि आफूलाई फरक नपर्ने उनले बताइन्। तर, महानगरले फुटपाथमा व्यापार गर्ने जनतालाई दुःख दिन बन्द गर्नुपर्ने उनको माग छ। ‘अबको मेयरले हामीलाई सडकमा व्यापार  गरि खान देओस्,’ उनले भनिन्।

भारत भएका र काठमाडौंमा ठेलामा फलफूल बेच्ने कमलेस शाहको गुनासो पनि उही छ। अबको मेयरले गरिबलाई गरीखान सहज बनाइदिनुपर्ने उनले बताए। आफूले काठमाडौंमा फलफूल बेच्न थालेको दुई दशक भइसकेको उनको भनाइ छ। उनी अचेल बबरमहलअगाडि सडक किनारमा फलफूल बेच्छन्। तर, मत गणनाको दिन पारेर शनिबार भने उनी प्रदर्शनी मार्ग आएका हुन्।

‘महानगर आयो कि ठेलागाडा कुदाउँदै कछुवाको गतिमा दौडिनुपर्छ। नत्र ठेलागाडा जफत गर्छ। व्यापारका सामान सबै सडकमा फालिदिन्छ,’ उनी भन्छन्। फुटपाथ व्यापारीका ठेलामा महानगर प्रहरीले ‘लात्ती हान्न’ बन्द गर्नुपर्ने उनको माग छ।

Ncell 2
Ncell 2
nimb
nimb

उता ओखलढुंगाको तलुवाका दिलिप खत्रीका दम्पती नै ठेलामा सोडापानी बेच्छन्। एक दशकदेखि यही व्यापार गर्दा महानगर प्रहरीसँग लुकामारी खेल्नुपर्ने उनी बताउँछन्। उनी भन्छन्, ‘महानगरले ठेलागाडा जफत गर्छ। कवाडीमा बेच्छ। जरिवाना तिराएर फिर्ता गर्दैन्। महानगरको भ्यान आयो कि चोर पुलिसजस्तै भागभाग हुन्छ।’

अब आउने जनप्रतिनिधिले सडकका व्यापारीलाई ठाउँ तोकेरै व्यापार गर्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। १० वर्षमा आफ्ना ५० भन्दा बढी ठेलागाडा महानगरले जफत गरेको उनले बताए। उनका अनुसार एउटा ठेलाको मूल्य ३० हजारसम्म पर्छ। 

नवलपरासीको कावासेति घर भएकी शान्ति कँडेल मतगणनास्थलमा पानी बेचिराखेकी छिन्। उनी आफनो मतदाता नामावली भएको ठाउँमा मतदान गर्न गइनन्। महानगर कर्मथलो भएकाले आफूलाई मत परिणामप्रति चासो भएको उनी बताउँछिन्। उनी पनि सडकमा गरीखानेलाई महानगरले सहज बनाउनुपर्ने बताउँछिन्। सडकको फोहोरले पनि आफूहरूलाई समस्या भएको उनको भनाइ छ। 

भृकुटीमण्डप भित्रको स्टलमा उनी कपडा व्यापार गर्छिन्। आज भने मत परिणाम सुन्न आउनेलाई उनी पानी बेच्न आएकी हुन्। उनी सिजनअनुसारको व्यापार पनि गर्छिन्। 

धादिङका ७० वर्षिया अमरप्रसाद अधिकारी मतगणनास्थल नजिक बदाम, भुटेको भटमास, भुटेको चना बेचिरहेका थिए। उनले यसरी व्यापार गर्न थालेको पाँच दशक भइसकेको छ। तर, महानगरले धेरै दुःख दिने गरेको उनको पनि गुनासो छ। अबको मेयरले आफूहरुलाई भागभागको अवस्थामा नपार्न उनले माग गरे।

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  २०:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
महामारी रोक्न बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानी तीव्र प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य टोलीसँगै फिल्ड इपिडेमियोलोजीमा प्रशिक्षित जनशक्ति परिचालन गरिएको छ भने विश्व स्वास्थ्य संगठनको सह... मंगलबार, भदौ १६, २०८३
हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री शाह प्रधानमन्त्री शाहले भोटेकोशी नदीमा गएको बाढी सामान्य नभएको उल्लेख गरे । मंगलबार, भदौ १६, २०८३
सर्वदलीय बैठकका तीन निष्कर्ष : विपद् व्यवस्थापनदेखि दीर्घकालीन समाधानसम्म सहकार्य मंगलबार रास्वपाले बोलाएको बैठकले यसअघि शीर्ष नेतृत्वसहितको बैठकबाट भएका १० बुँदे निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र भोटेकोश... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
स्थानीय तहलाई थप ६ करोड ७५ लाख मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग मंगलबार, भदौ १६, २०८३
बाढीपछि प्रहरीलाई अर्को चुनौती : शव पहिचानदेखि खाली घरको सुरक्षा र अपराध नियन्त्रणसम्म मंगलबार, भदौ १६, २०८३
‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्