काठमाडौं- एसिया र प्रशान्त क्षेत्रका देशहरूको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण गरिएको छ। विश्व बैंकले यस्तो प्रक्षेपण गरेको हो।
कोभिड–१९ महामारीको पुनरुत्थान, कडा आर्थिक अवस्था र रुस युक्रेन युद्धका बाबजुद सन् २०२२ मा यस क्षेत्रका देशको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकले गरेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।