• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

भारतीय विश्लेषकको भनाइ : नेपाल–भारत सीमा विवादको विषयमा राजनीति हुन दिनुहुँदैन

अतुल अनेजा आइतबार, चैत २०, २०७८  १८:३२
1140x725

नेपाल र भारतबीचको सम्बन्ध सदियौँ पुरानो हो। तर, पछिल्ला दुई वर्षमा यी देशबीचको सम्बन्धमा उतार–चढाव आयो। चिसोपना बढ्यो।

यही अवस्थामा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको तीन दिने भारत भ्रमण भएको छ। यो भ्रमण दुवै देशका लागि सकारात्मक हो। भ्रमणमा मुख्य रूपमा नेपाल–भारतबीच रेल कनेक्सन, विद्युत्त कनेक्सन र पञ्चेश्वर परियोजनाबारे ठोस कुराकानी भएको देखियो। दुवै पक्षले जारी गरेको संयुक्त विज्ञप्ति हेर्दा दीर्घकालीन तरिकाले यस क्षेत्रमा काम गर्ने इच्छा देखाएको प्रष्ट भएको छ।

हामी र नेपाल सांस्कृतिक रूपमा पनि जोडिएका छौँ। अब डिजिटल र ‘कनेक्टिभिटी’को नयाँ सम्बन्ध विकास हुनुपर्ने कुरा यसले देखाएको छ। सन् २०२० मा नेपालले जब ‘चुच्चे नक्सा’ प्रकाशन गरेर त्यसलाई संसदबाट अनुमोदन गर्‍यो, त्यसपछि भारतको प्रतिक्रियाले नेपाल–भारत सम्बन्ध चिसिएको थियो। भारतले तत्कालै प्रतिक्रिया दिँदै यो स्वीकार नहुने भनेको थियो। 

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाको नेपाल भ्रमण र नेपालका तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणले उक्त समस्यालाई केही सुधार गरेको थियो। अहिले दुई देशका प्रधानमन्त्रीस्तरीय भेटमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले सीमा विवादको कुरा उठाए। उनले यसको समाधान जुन संयन्त्रमार्फत गर्न माग गरे, त्यसलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साँच्चै  गम्भीर रुपमा लिएको हुनुपर्छ। यो विवाद नेपाल र भारतबीचमा लामो समयदेखि रहँदै आएको छ।

दुई प्रधानमन्त्रीको भेटपछि विदेश सचिव हर्षवर्धन श्रृंगलाले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि सीमाको कुरा उठेको जानकारी दिइएको थियो। उनले सीमा विवादलाई संयन्त्रमार्फत सम्बोधन गर्ने बताएकाले भारतीय पक्षले पनि यो विषयलाई गम्भीर रुपमा लिएको देखिन्छ। यो अब दुवै पक्षको चासो र समाधान गर्नुपर्ने कुरा भएको छ। सीमा विवादको विषयमा राजनीति हुन नदिन दुवै पक्ष सचेत हुनुपर्छ।

विगतमा भारतको सीमा विवाद बंगलादेशसँग पनि थियो। त्यो जसरी वार्ताबाट समाधान गरियो, अब नेपालसँग पनि त्यसैगरी समाधान गरिनुपर्छ। नेपाल र भारतबीच भएको सुगौली सन्धी वा अन्य कुनै सम्झौता हेरेर हाम्रो सुमधुर सम्बन्ध कायमै राख्ने गरी वार्ता हुन जरुरी छ। यसरी मात्र समाधान निस्कन्छ। 

नेपाल–भारतबीच भएको सन् १९५०को सन्धिसहित यी दुई देशबीचको सम्बन्धमा चीन फ्याक्टर पनि छ। यी सबै कुरालाई वार्तामा राखेर समाधान खोज्नुपर्छ। हामीले यसलाई समाधान गर्न सफल भयौँ भने नयाँ मोडेल पनि हुनेछ। दक्षिण एसियाकै लागि नमूना हुनेछ।

दुवै देशबीच भएको डिजिटल भुक्तानीसम्बन्धी सम्झौताले पनि सम्बन्धलाई नयाँ आयाम दिनेछ।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल र भारतका बीचमात्र हुने सक्ने अर्को विषय हो, रामायण रुट। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो विषय उठाउँदै आएका छन्। जनकपुर–जयनगर रेलले यसको बाटो खोलेको छ। 

भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारतको शान्ति र विकासबारे पनि कुरा गर्नुभएको छ। जनकपुर–कुर्था रेल मात्र नभइ सोलु करिडोर निर्माणबारे पनि कुराकानी भएको छ। यो राम्रो भएको छ। 

त्यस्तै, नेपाल भारतका लािग महत्वपूर्ण रहेको पञ्चेश्वर परियोजनाको डीपीआर बनाउने विषयमा छलफल भएको छ। यसले धेरै सकारात्मक सन्देश दिएको छ। ग्यास र पेट्रोलियम पदार्थमा भएको सहमति तथा सोलार व्यवस्थामा नेपाललाई समावेश गर्ने कुरा पनि महत्वपूर्ण छ।

नेपालबाट आउने बिजुलीका लागि बंगलादेशदेखि भुटानसम्म बिक्री गर्ने बाटो खुलेको छ। यो नेपालका लागि ठूलो ‘गेम चेन्जर’को विषय हुनेछ। नेपालबाट भारत निर्यात हुने विद्युत्तका लागि पनि बाटो खुलेको छ। नेपालका प्रधानमन्त्री देउवाको यो भ्रमणले नेपालको हाइड्रोपावरमा भारतीयहरूलाई लगानी गर्ने बाटो पनि खोलिदिएको छ। 

(भू–राजनीतिक विश्लेषक अनेजासँग अल इन्डिया रेडियोले गरेको कुराकानीको मुख्य अंश।) 

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  १८:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै बुधबार, असोज ७, २०८३
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने बुधबार, असोज ७, २०८३
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनालले गरे न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्