काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको तीन दिने भारत भ्रमणका क्रममा जयनगर-कुर्था रेलमार्गको भर्चुअल उद्घाटन भएको छ।
देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा बटम थिचेर रेल सेवाको उद्घाटन गरेका हुन्।
उनीहरुले छुट्टाछुट्टै हरियो झन्डा देखाएसँगै जयनगरबाट कुर्थातर्फ रेल अघि बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।