• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

श्रीलंकामा मध्यरातमा आन्दोलनकारीले राष्ट्रपतिको घर घेरे, देशमा हाहाकार

64x64
नेपाल लाइभ शुक्रबार, चैत १८, २०७८  ११:४२
1140x725

काठमाडौं- स्वतन्त्रतापछि गम्भीर आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा बिहीबार राति भव्य बिरोध प्रदर्शन भएको छ। त्यस क्रममा झडपसमेत भएको छ। बिरोध प्रदर्शनपछि राजधानी कोलम्बोमा प्रहरी उपस्थित बढाइएको छ। 

कोलम्बोमा रातिको समयमा ५ हजार भन्दा धेरै मानिस सडकमा उत्रिएका छन् र उनीहरुले राष्ट्रपति गोटाबाया राजपक्षेको घरतर्फ र्‍याली निकालेको बीबीसीले जनाएको छ।  

राष्ट्रपतिको घरमा चढ्ने प्रयासका बीच प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। त्यसक्रममा प्रहरीले ४५ जनालाई पक्राउ गरेको छ। एक जना गम्भीर घाइते भएको जनाइएको छ। 

राति लगाइएको कर्फ्यू विहान हटाइएको छ, तर शहरमा प्रहरी र सेनाको उपस्थिति बढाइएको छ। राष्ट्रपति गोटाबाया राजपक्षेको घर जाने बाटोको बीचमा एक जलेको बस देख्न सकिने बीबीसीले जनाएको छ। 

ऋणको बोझमा दबिएको २.२ करोड जनसंख्या भएको श्रीलंकाले गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ। खानेकुराको बढ्दो दाम र यसको कमीका कारण मानिसहरुको अवस्था बेहाल छ। 

प्रदर्शनकारी

मध्य रातमा के भयो?

बिहीबार राति हजारौं मानिस राजपक्षेको राजीनामाको माग गर्दै उनको घर तर्फ र्‍याली निकाले जसका कयौं अज्ञात सामाजिक सञ्जाल अभियान्तासहित थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रदर्शनकारीले राजधानीको मुख्य सड‍कमा टायर बालेर जाम गरिएको छ। यसक क्रममा उनीहरुले सेनाको दुई बस र एक जीपमा आगो लगाइदिएका छन् र प्रहरी अधिकारीमाथि ढुंगा प्रहार गरेका छन्। 

सुरक्षाबलले प्रदर्शनकारीलाई तितर-बितर गर्नका लागि अश्रु ग्यास छाडेका थिए र पानीको फोहरा प्रयोग गरेका थिए। सुरक्षा बलले गोली तथा रवरको गोली प्रयोग गरे/ नगरेकोबारे स्पष्ट भएको छैन। 

यो सब घटना हुँदा राजपक्षे भने आफ्नो घरमा थिएनन् तर यस संकटसँग लड्नका लागि शीर्ष सैन्य अधिकारीहरुले छलफल गरेका छन्। 
एक निजी टेलिभिजन नेटवर्कले यस प्रदर्शनको प्रत्यक्ष प्रसारण गरेको थियो जसलाई तत्काल रोकिएको थियो। सरकारका दबाबका कारण उक्त प्रसारण रोकिएको जनाइएको छ। 

सामाजिक सञ्जालमा सेयर भइरहेको भिडियोमा  पुरुष एवं महिलाहरु राष्ट्रपति गोटाबाया राजपक्षे र उनको परिवारविरुद्ध नारा लगाइरहेका छन् जसमा उनीहरु शक्तिशाली राजपक्षे परिवारका सबै सदस्यसँग पद छाड्न माग गरिरहेका छन्। 

Xtrem

Xtrem
राष्ट्रपति गोटाबया राजपक्षे र प्रधानमन्त्री महिंदा राजपक्षे

शक्तिशाली राजपक्षे परिवार

 सेवा निवृत्त बैंकर र प्रदर्शनमा सहभागी जगत लियानगेले भने, 'म यस सरकारमाथि बोझ होइन। म आर्थिक रुपमा ठिक-ठाक छु। तर मेरो सम्पत्ति कुनै कामको होइन। मसँग निकै पैसा छ तर यो कुनै कामको होइन। म त्यसले केही किन्न सक्दिन। म पेट्रोल पम्पमा तेल हाल्न सक्दिन। जब मेरे घरमा ग्यास समाप्त हुन्छ तब म सिलिन्डर भराउन सक्दिन। यो देशको सबैभन्दा अध्यारो समय हो। हामी पैसाले केही गर्न सक्दैनौं। हाम्रा नेताले नमारीकन हाम्रो हत्या गरिरहेका छन्।' 

श्रीलंकामा राजपक्षे परिवारलाई निकै शक्तिशाली मानिने गरिएको छ। गोटाबाया राजपक्षेका दाई महिन्दा राजपक्षे देशका प्रधानमन्त्री छन् र उनी देशका राष्ट्रपति भइसकेका छन्। उनका भाइ बासिल देशका अर्थमन्त्री छन्। अर्का भाइ चमल कृषि मन्त्री रहेका छन् र उनका भतिजा नमल देशका खेल मन्त्री रहेका छन्। 

कसरी बन्यो यस्तो अवस्था

श्रीलंकाको भयानक आर्थिक स्थितिका लागि कोरोना महामारीलाई जिम्मेवार मानिएको छ किनकी यसले उसको पर्यटन क्षेत्रमा नराम्रो असर पर्‍यो। तर अर्थशास्त्रीहरुले भने सरकारको गलत नीति र लगातारको कर्जा लिएका कारण यस्तो नराम्रो अवस्था उत्पन्न भएको छ। 
श्रीलंकाले मार्च २०२० मा आयातमाथि प्रतिबन्ध लगाएको थियो ताकी विदेशी मुद्रालाई बचाउन सकियोस् र यसको माध्यमबाट विदेशी कर्जा चुकाउनका लागि ५१ अरब डलर बचाउन सकियोस्। 

पछिल्लो दिनहरुमा श्रीलंकामा डीजेलका कमीका कारण पनि हाहाकार मचिएको छ। देशको कयौं शहरमा प्रदर्शन भएको छ तर यस क्रममा कुनै ठूलो नाताको विरुद्ध यस्तो भएको देखिएको छैन। 

बिहीबार देशका सबै पेट्रोल पम्पमा डिजेल उपलब्ध थिएन भने देशको सरकारी बिजुली कम्पनीले बिहीबार १३ घण्टा बिजुली काटिएको जनाएको थियो। जेनेरेटरका लागि डिजेल नभएपछि यस्तो अवस्था आएको उसको भनाइ छ। तेलको कमीले गर्दा सार्वजनिक यातायात ठप्प भएको छ। ग्यार्जमा थन्किएका बसबाट तेल निकालेर अन्यमा राखेर चलाइने परिवहन मन्त्री दिलम अमुनुगमले भनेका छन्। 

प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  ११:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सक्ने निर्णय
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद
सम्बन्धित सामग्री
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ गइरहेको दुई इन्जिनयुक्त टर्बोप्रप विमान सोमबार ओन्डो राज्यको इग्बोकाडा क्षेत्रमा दुर्घटना... मंगलबार, असोज २०, २०८३
खार्किभमा रुसी आक्रमण, कम्तीमा चार जनाको मृत्यु खार्किभका मेयर इहोर तेरेखोभका अनुसार निर्देशित हवाई बमबाट भएको आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित ३९ जना... मंगलबार, असोज २०, २०८३
रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण, ५१ प्रतिशत क्षमता प्रभावित भएको दाबी युक्रेनले गरेको लामो दूरीको आक्रमणबाट रुसको कुल तेल प्रशोधन क्षमताको ५१ प्रतिशत प्रभावित भएको दाबी गरेको छ। मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
दसैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सक्ने निर्णय मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद मंगलबार, असोज २०, २०८३
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्