काठमाडौं– सत्ता गठबन्धन आवद्ध दलले अन्य दलसँग चुनावी तालमेल नगर्ने भएका छन्।
बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले निर्वाचनमा गठबन्धन बाहिरका दलसँग तालमेल नगर्ने निष्कर्ष निकालेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का स्वकीय सचिव रमेश मल्लले बताए।
बैठकले केन्द्रदेखि स्थानीय निर्वाचनका लागि संयन्त्र बनाउने निर्णय गरेको पनि उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।