काठमाडौं- रुसले युक्रेनको तटीय शहर मारियुपोलमा युद्धविरामको घोषणा गरेको छ।
रुसी रक्षा मन्त्रालयले युक्रेनको तटीय शहर मारियुपोलमा युद्धविरामको घोषणा गरेको बीबीसीले जनाएको छ। यसको सुरुआत् बिहीबार बिहानबाट हुने छ ताकि मानिसहरु सुक्षित रुपमा निस्कन सकुन्।
समाचार एजेन्सी एएफपीले बुधबार मन्त्रालयलाई उदृत गर्दै युद्धविरामबारे लेखेको हो। मारियुपोलबाट जपोरजियासम्म मानवीय कोरिडोर स्थानीय समयानुसार बिहान १० बजे खुल्ने जनाइएको छ।
तर यस घोषणालाई लिएर युक्रेनले केही भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।