काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ।
शुक्रबार पार्टी कार्यालय सानेपामा तोकिएको समय २ बजेभन्दा डेढ घण्टा सुरु भएको हो।
पदाधिकारी मनोनयन, स्थानीय तह निर्वाचन, गठबन्धन लगायका विषयमा कांग्रेस बैठकमा छलफल हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।