काठमाडौं– हेटौंडाबाट भरतपुर जाँदै गरेको दुर्घटना भएको छ। मनहरी गाउँपालिका–२, भुल्चोकमा भएको दुर्घटना दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ९ जना घाइते भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाले बताए।
थापाका अनुसार बा४ख ४४५४ नम्बरको यात्रुवाहक बस आज बिहान साढे ८ बजे दुर्घटना भएको हो।
दुर्घटनामा मृत्यु भएका र घाइतेको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।