काठमाडौं- अमेरिकाले युक्रेनलाई १३ अर्ब डलर भन्दा बढीको सुरक्षा सहायता प्रदान गर्ने भएको छ।
राष्ट्रपति जो वाइडेनले युक्रेनलाई १३ अर्ब डलर भन्दा बढीको सुरक्षा सहायता समावेश एक विधेयकमा हस्ताक्षर गरेका छन्।
रुसी राष्ट्रपतिको युक्रेनमाथिको आक्रमणले विश्वका सबै मानिसलाई एकीकृत बनाएको र अमेरिकी संसद्मा पनि डेमोक्रयाट र रिपब्लिकनहरूलाई एक ठाउँमा उभ्याएको उनले बताए।
नेटोको आपत्कालीन बैठकमा भाग लिन बाइडन आगामी साता युरोप जान लागेको बीबीसीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।