काठमाडौं– मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंक बढेको छ।
आजको सो सेसनमा नेप्से ५.४३ अंक बढेर २६७३.५५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि १.७४ अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा १२ कम्पनी १ करोड ३ लाख ९८ हजार १९३ रुपैयाँ बराबरको ६ हजार ७७८ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।