काठमाडौं- रुसले युक्रेनमाथिको आक्रमण जारी राखेको छ।
यसक्रममा युक्रेनको राजधानी किएभमा पार्क छेउमा हिँड्दै गरेका एक जना मानिसको अगाडि क्षेप्यास्त्र प्रहार भएको जनाइएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले मानिसको अगाडि क्षेप्यास्त्र खसेको भिडियोहरु पोस्ट गरेका छन्।
रुसी फौजले धेरै युक्रेनी सहरहरूमा बमबारी जारी राखेको छ। राजधानी किएभको आवासीय क्षेत्रमा सोमवार भएको बमबारीमा एक जनाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।