काठमाडौं- चीनले अमेरिकाले ‘विकृत सूचना’ फैलाएको आरोप लगाएको छ।
बेइजिङले सोमबार रोममा दुई देशका राजदूतहरू बीचको वार्ता अघि युक्रेन युद्धमा चीनको भूमिकाको बारेमा वाशिङ्टनले 'विकृत सूचना' फैलाएको आरोप लगाएको हो।
विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियान युक्रेन मुद्दाका विषयमा गलत सूचना फैलाइएको आरोप लगाए। 'अमेरिकाले युक्रेन मुद्दामा चीनलाई लक्षित गरी गलत सूचना फैलाउँदै आएको छ' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।