काठमाडौं- युक्रेनमाथि रुसले आक्रमण गरिरहँदा युरोपभर युद्धको त्रास फेलिएको छ।
जसका कारण युरोपमा नेटोले आफ्नो सक्रिता बढाएको छ। नेटोले पूर्वी यूरोपमा आफ्नो उपस्थिति बढाएको हो।
बीबीसीले पूर्वी यूरोपमा नेटोले पहरा दिइरहेको जनाएको छ।
युक्रेनमाथि रुसले आक्रमण थाले आज १० औं दिन भएको छ। युक्रेनका धेरै स्थानमा आक्रमण र बम विस्फोटहरु भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।