• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

अन्तर्राष्ट्रिय समुदाय रुसलाई पूर्णरुपमा एक्ल्याउन एकजुट बन्नुपर्छ

जोसेफ बोरेल  बुधबार, फागुन १८, २०७८  १९:४५
1140x725

यो निराशाजनक समयमा हामी रुसले युक्रेनमाथि औचित्यहीन तथा अकारण गरेको आक्रमण, अत्यधिक अफवाह फैलाउने अभियानहरु र सूचनाको तोडमोड देखिरहेका छौं। यो अवस्थामा औचित्यसिद्ध हुनै नसक्ने बिषयमा सफाईको रुपमा आएका झुटहरु चिर्दै तथ्य पहिल्याउन आवश्यक हुन्छ। विश्वको एउटा मुख्य आणविक शक्तिको रुपमा रहेको रुसले शान्तिपूर्ण अवस्थामा रहेको लोकतान्त्रिक छिमेकी मुलुकमा आक्रमण र हस्तक्षेप गरेको तथ्य हामीमाझ छ। युक्रेनले रुसमाथि कुनै खतरा पुर्याएको थिएन न त रुसलाई उक्साएको नै थियो। रुस आक्रमक भएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी जनताको पक्षमा अथवा उद्धारमा आउने अरु कुनै देश तथा पक्षहरुमाथि पनि जाइलाग्ने धम्कीसमेत दिएका छन्। २१ औं शताब्दीमा यस्तो प्रकारको सैन्य तथा दबावको कुनै सान्दर्भिकता छैन। 

हामीले महिनौंसम्म यस समस्याको कुटनीतिक समाधान खोज्न निकै प्रयत्न गरेका थियौं। तर, पुटिनले उनलाई भेट्ने सबैसामु झुटो बोलेका थिए। उनले शान्तिपुर्ण समाधानमा इच्छुक रहेको बहाना गरेका थिए। यथार्थमा उनले पूर्ण हस्तक्षेप र युद्धको बाटो रोजे।

राष्ट्रपति पुटिनले जे गरिरहेका छन्, त्यो अन्तराष्ट्रिय कानुन र मानव सहअस्तित्वको आधारभुत सिद्धान्तको गम्भीर उल्लघंन हो। युरोपमा पुनः युद्ध गर्ने उनको निर्णयका कारण हामीले फेरि ‘जंगली कानुन’ फर्किएको देख्न सक्छौं। यस्तो कानुन जहाँ शक्ति वा बलले सत्यलाई परिभाषित गर्छ। उनले निशानामा युक्रेन मात्र होइन, युक्रेनको सुरक्षा तथा संयुक्त राष्ट्रसंघ र अन्तराष्ट्रिय कानुनहरु तथा नियममा आधारित विश्व व्यवस्था र मापदण्डलाई नै निशाना बनाएका छन्। 

पुटिनको आक्रामकताले निर्दोषहरुले जीवन गुमाइरहेका छन्। जनताको शान्तिपुर्वक बाँच्ने चाहनामा कुठाराघात भएको छ। गैरसैनिक नागरिकलाई निशाना बनाइएको छ जसले नागरिकलाई भाग्न वा देश छाड्न बाध्य बनाएको छ। यो अन्तराष्ट्रिय मानवीय कानुन विपरित छ। हामी मानवीय विपत्तिको अवस्था विकास भएको देख्न सक्छौं। हामीले महिनौंसम्म यस समस्याको कुटनीतिक समाधान खोज्न निकै प्रयत्न गरेका थियौं। तर, पुटिनले उनलाई भेट्ने सबैसामु झुट बोलेका थिए। उनले शान्तिपुर्ण समाधानमा इच्छुक रहेको बहाना गरेका थिए। यथार्थमा उनले पूर्ण हस्तक्षेप र युद्धको बाटो रोजे। 

यूरोपेली युनियन र साझेदारहरुले रुसी नेताहरु, धनाढ्य र क्रेमलिनबाट सञ्चालित अर्थतन्त्रको रणनीतिक क्षेत्रहरुलाई लक्ष्यित गर्दै रुसमाथि व्यापक प्रतिबन्ध लगाइसकेका छन्। यसको लक्ष्य रुसी जनतालाई हानी पुर्याउने पटक्कै होइन। बरु अन्यायपुर्ण युद्धमा लगानी गर्ने क्रेमलिनको सामथ्र्य कमजोर बनाउनका लागि हो।

रुसले सैन्य कारबाही तत्काल रोक्नुपर्छ। र युक्रेनको सम्पुर्ण भूमिबाट बिना शर्त फिर्ता हुनुपर्छ। बेलारुसको हकमा पनि यही हो। बेलारुसले आक्रामकतामा सहभागिता तत्काल रोक्नुपर्छ र अन्तराष्ट्रिय दायित्वको सम्मान गर्नुपर्छ। यूरोपेली युनियन युक्रेन र युक्रेनीयनलाई बलियो सहायता उपलब्ध गराउन एकताबद्ध छ। यो जीवन वा मृत्युको बिषय बनेको छ। म युक्रेनीयन सैन्य दस्ताको लडाईँमा आपतकालीन प्याकेजको तयारी गर्दैछु।  

अन्तराष्ट्रिय समुदायले अब राष्ट्रपति पुटिनको अहिलेको आक्रामकतालाई जवाफदेही बनाउन रुसलाई पूर्णरुपमा एक्ल्याउने विधि अनुसरण गर्नुपर्छ। हामी युद्धमा आर्थिक सहायता दिनेहरुलाई प्रतिबन्ध लगाउँछौं। यसले रुसी बैंकिङ्ग प्रणाली र त्यसको अन्तराष्ट्रिय सञ्चिति कम गर्छ।  

यूरोपेली युनियन र साझेदारहरुले रुसी नेताहरु, धनाढ्य र क्रेमलिनबाट सञ्चालित अर्थतन्त्रको रणनीतिक क्षेत्रहरुलाई लक्ष्यित गर्दै रुसमाथि व्यापक प्रतिबन्ध लगाइसकेका छन्। यसको लक्ष्य रुसी जनतालाई हानी पुर्याउने पटक्कै होइन। तर, अन्यायपुर्ण युद्धमा लगानी गर्ने क्रेमलिनको सामथ्र्य कमजोर बनाउनका लागि हो। यस कार्यमा हामी अमेरिका, क्यानडा, बेलायत, जापान, दक्षिण कोरिया र अष्ट्रेलियासहित हाम्रा सहयोगी र साझेदारहरुसँग नजिकबाट एकाकार छौं। विश्वका विभिन्न देशहरुले युक्रेनको भौगौलिक अखण्डता र सम्प्रभुता रक्षार्थ बोलिरहेका छन्। नेपालले पनि यस बिषयमा बोलेको छ। नेपालले बक्तव्यमा भनेको छ– ‘संयुक्त राष्ट्रसंघको सदस्यको रुपमा नेपाल राष्ट्रसंघको बडापत्रमा प्रतिस्थापित भौगौलिक अखण्डता र संप्रभुताको उल्लंघन हुन नसक्ने र सबै सदस्य राष्ट्रहरुले पूर्ण सम्मान गर्नुपर्ने दृष्टिकोण राख्दछ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

रुसले एउटा स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न मुलुकमाथि गरेको भयानक आक्रमणको सन्दर्भमा हामी इतिहासको यो कालखण्डमा सँगै र सही दिशामा उभिएका छौं। 

क्रेमलिन र उसका समर्थकहरुले उनीहरुले शुरु गरेका अपराधलाई सही सावित गर्न केही हप्ता पहिलादेखि व्यापक अफवाह र भ्रामक सूचनाका अभियानहरु चलाएका छन्। छलकपट र विचार प्रभावित गर्ने उद्देश्यका साथ रुसका राज्यनियन्त्रित मिडिया र तिनका सहयोगीहरुले सामाजिक सञ्जालहरुमा भ्रामक सूचनाहरु फैलाइरहेका छन्। क्रेमलिनका प्रोपगाण्डाका योजनाकारहरु युक्रेनमाथिको हस्तक्षेपलाई ‘एउटा विशेष कारबाही’ भनिरहेका छन्। तर, यो सन्देहपूर्ण दाबीले युक्रेनको स्वतन्त्रता, त्यहाँको वैध सरकार र लोकतान्त्रिक संरचनाहरु भताभुंग पार्न भएको भयाभह आक्रमणलाई लुकाउन सक्दैन। किभको सरकारलाई ‘नव नाजी’ वा ‘रसोफोविक’ भन्ने प्रचारबाजी वाहियात हो। सत्य यो हो कि नाजीवादका सबै स्वरुपहरु अहिलेको युक्रेनमा प्रतिबन्धित छन्। आधुनिक युक्रेनमा उग्रदक्षिणपन्थी उमेदवारहरु नगन्य छन् र तिनको समर्थन आधार शून्यप्रायः छ। युक्रेनको सरकारले डोनबास (युक्रेनको ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक क्षेत्र)लाई फरक व्यवहार गरेको छैन र रुसी भाषा तथा संस्कृतिको प्रयोगलाई प्रतिबन्ध लगाएको छैन। डोनेत्सक र लुहान्सक् गणतन्त्र होइनन्, अपितु यी रुसी र पृथकताबादी शसस्त्र समुहहरुले नियन्त्रण गरेका युक्रेनीयन क्षेत्रहरु हुन्।  

 युक्रेनमा आक्रमण शुरु भएयता रुसकै विभिन्न शहरहरुमा छिमेकी मुलुकमाथिको आक्रामकता अन्त्यको मागसहित शान्तिपूर्ण तर, साहसिक प्रदर्शनहरु भएका छन्। हामीले रुसी जनताको आवाज सुनेका छौं। हामीले रुसका विशिष्ट व्यक्तित्वहरुले पनि अहिलेको निर्मम आक्रमणको विरोध गरेको थाहा पाएका छौं।

हामीलाई यो तथ्य अवगत छ। र धेरै रुसीहरुलाई पनि यो थाहा छ। युक्रेनमा आक्रमण शुरु भएयता रुसकै विभिन्न शहरहरुमा छिमेकी मुलुकमाथिको आक्रामकता अन्त्यको मागसहित शान्तिपूर्ण तर, साहसिक प्रदर्शनहरु भएका छन्। हामीले रुसी जनताको आवाज सुनेका छौं। र, हामी उनीहरुको बोल्ने साहसको सम्मान गर्दछौं। हामीले रुसका विशिष्ट व्यक्तित्वहरुले पनि अहिलेको निर्मम आक्रमणको विरोध गरेको थाहा पाएका छौं। 

म क्रेमलिनको व्यवहारको विरुद्ध संयुक्त कारबाहीको सुनिश्चित गर्न विश्वभरका साझेदारहरुसँग निरन्तर सहकार्य गर्नेछु। यही फेब्रुअरी २५ मा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेनविरुद्ध रुसको आक्रमकताको विरुद्ध भएको संकल्प प्रस्तावको पक्षमा रुसले मात्र भिटो लगायो। चीन, भारत र युनाइटेड अरब इमिरेट्स तटस्थ बसे। विश्वभरका राष्ट्रहरुले युक्रेनमाथि रुसी आक्रमणको भत्र्सना गर्दै महासभामा अन्तराष्ट्रिय समुदायले एक भएर रुसको सैन्य आक्रामकताको अन्त्यको लागि संयुक्त राष्ट्रसंघीय संकल्प अंगीकार गर्न आवश्यक छ। 
युक्रेनमा भएको यो युद्धले गर्दा विश्व फेरी कहिल्यै पूर्ववत् अवस्थामा हुनेछैन। अहिले समाजहरु र गठबन्धनहरु एकैठाउँमा आउने र विश्वास, न्याय र स्वतन्त्रतामा आधारित भविष्यका लागि एकै ठाउँमा उभिने समय हो। यो आवश्यकता अन्य समयमा भन्दा अहिले झनै बढेको छ। यो त्यस्तो क्षण हो जहाँ सबैले उभिएर युद्धको विपक्षमा आवाज बुलन्द गर्न आवश्यक छ। यदी हामी अहिले बोलेनौं भने दोहोरिएर यो मौका आउने छैन। 

(जोसेफ बोरेल यूरोपेली युनियनको वैदेशिक मामिला तथा सुरक्षा नीति हेर्ने अधिकारी हुन्।)

प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १९:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै बुधबार, असोज ७, २०८३
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने बुधबार, असोज ७, २०८३
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनालले गरे न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्