काठमाडौं– साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक घटेको छ।
अघिल्लो कारोबार दिन बिहीबार ५८.९९ अंक घटेर २६६१.४४ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा १.०५ अंक घटेर २६६०.३९ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.०१ अंक झरेको छ।
आइतबार प्रि ओपन सेसनमा २६ कम्पनीको ८८ लाख २२ हजार ३८९ रुपैयाँ ९० पैसा बराबरको १६ हजार ३१९ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।