काठमाडौं– साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ५ अंक घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात् बुधबार १५.५० अंक घटेर २७२०.४३ विन्दुमा झरेको नेप्से आजको सो सेसनमा ४.९९ अंक घटेर २७१५.४४ विन्दुमा २७१५.४४ पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.१८ अंक घटेको छ।
बिहीबार प्रि ओपन सेसनमा २८ कम्पनीको ३४ लाख ५१ हजार ४७ रुपैयाँ बराबरको ६ हजार ३१३ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।