काठमाडौं- रुसका राष्ट्रपति भ्लादमिर पुटिनेले डोनबास क्षेत्रमा विशेष सैन्य अभियानको घोषणा गरेका छन्।
एक टेलिभिजन सम्बोधन गर्दै उनले उक्त क्षेत्रमा विशेष सैन्य अभियान घोषणा गरेका हुन्।
संयुक्त राष्ट्र सुरक्षा परिषदमा यस समय युक्रेन संकटको हल गरेनका लागि बैठक बसिरहेको छ।
यसैबीच पूर्वी यूक्रेनको दोनेत्स्क क्षेत्रमा ठूलो विस्फोट भएको बीबीसीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।