काठमाडौं– मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक बढेको छ।
सोमबार २५.४१ अंक बढेर २७१८.५१ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा १.३७ अंक बढेर २७१९.८९ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०९ अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा ९ कम्पनीको ७ लाख ८९ हजार ९९१ रुपैयाँ बराबरको १ हजार ७३७ कित्ता सेयर खरिदबिक्री भएको छ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।