• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

महिला नेतृत्वमा आउन यसकारण चाहिन्छ आत्मनिर्भर आर्थिक स्वतन्त्रता

अञ्जु केसी आइतबार, माघ १६, २०७८  ०७:०५
1140x725

नीति निर्माण तहदेखि सरकारी कार्यालय, राजनीतिक दल वा संघ, संस्थाका कार्यालयमा पनि महिला आरक्षण, समावेशी र नेतृत्वका विषयमा बहस भइरहन्छन्। ती बहसका विषय समावेशीको व्यवहारिक पक्षमा पनि हुने गरेको छ। तर, त्यसको चुरोमा रहेको आर्थिक स्वतन्त्रतासम्म बहस पुग्दैन। किनभने, यस्ता बहस कतिपय सन्दर्भमा विषयान्तरका लागि पनि गरिन्छ।

महिलालाइ नेतृत्वको मूलप्रवाहमा समाहित गर्न सबैभन्दा पहिला केही आधारभूत पक्षमा ध्यान दिन आवश्यक छ। मानव विकास र सामाजिकीकरणको सुरुवातदेखि आजसम्म आइपुग्दा पनि शक्ति आर्जन र नेतृत्वको विषयमा महिला र पुरुषबीच ठूलो खाडल भेटिन्छ। त्यसैले अब चर्चा हुनुपर्ने विषय हो– महिलालाइ कुन पक्षले सहभागिता र नेतृत्वको पहुँचसम्म पुग्नबाट रोक्यो।

कुनै पनि समाज र परिवारमा व्यक्तिले निर्वाह गर्ने क्रियाकलाप, भूमिका र बहन गर्ने दायित्वले समाजमा उक्त व्यक्तिको स्थान निर्धारण गर्छ। लैंगिक संरचनामा आधारित नेपाली समाजमा महिला र पुरुषको लागि भनेर अघोषित र अलिखित रूपमा निश्चित भूमिका, दायित्व, क्रियाकलाप र जिम्मेवारी किटान गरिएको छ। समाजका लागि महत्वपूर्ण मानिने भूमिका, दायित्व र जिम्मेवारी पुरुषको भागमा पर्छ। महिलाले बहन गर्ने भूमिका, दायित्व र जिम्मेवारीलाई महत्वपूर्ण मानिँदैन।

मानव जीवन चलाउन दैनन्दिन गरिने क्रियाकलापको बाँडफाँडको इतिहास हेर्ने हो भने सबै आर्थिक उपार्जन र उत्पादनसँग सम्बन्धित कार्य पुरुषको लागि किटान गरिएको छ। आर्थिक उपार्जन नहुने र दैनिक जीवनमा धेरै समय खर्चनु पर्ने काम महिलाको भागमा छन्। तर, जीवन चलाउन ती काम गर्नैपर्छ। त्यसमा पुरुषको पनि स्वार्थ जोडिन्छ। त्यस्ता काममा महिलाले परिश्रम भने झनै बढी गर्नुपर्ने हुन्छ। यसरी संरचनागत रूपमा नै महिलालाई कमजोर बनाइँदै ल्याइएको छ।

मानव सभ्यता र सामाजिक विकास क्रमको सुरुवाती युगको अध्ययन गर्दा जंगली, बर्बर, पशुपालन, दासत्व, कृषि, औद्योगिक हुँदै आधुनिक युगसम्म आइपुग्दा महिलाको अवस्था ‘दोस्रो दर्जा’को नै छ। यी सबै युगमा महिलालाई काम र जिम्मेवारीको छनौटको मौका दिइएको छैन। 

हाम्रो समाज वर्गीय छ। व्यक्तिको सामाजिक भूमिका र स्तर उसको आर्थिक अवस्थाले निर्धारण गर्छ। शैक्षिक अवस्था, आर्थिक स्वामित्व र आर्थिक स्वतन्त्रताले व्यक्तिको निर्णय गर्ने क्षमता र नेतृत्व विकास गर्छ। शिक्षा र आर्थिक पाटो प्रत्यक्ष वा परोक्ष रूपमा सामाजिक स्तर र नेतृत्व विकाससँग जोडिन्छ।

परम्परागत ग्रामीण क्षेत्र र शिक्षाबाट बन्चित समूह मात्र नभइ शहरका अधिकांश शिक्षित महिलाको पनि सम्पत्तिमाथि समान अधिकार र नियन्त्रण छैन। शहरका महिलालाई समेत आर्थिक स्वतन्त्रता छैन। परिवारमा पितृसत्ता हाबी छ। छोरा–बुहारीले केही अचल सम्पत्ति आर्जन गरे भने त्यो सम्पत्ति छोराकै नाममा होस् भन्ने परिवारको चासो हुन्छ। दबाब पनि सिर्जना गरिन्छ। यदाकदा कानुनी प्रक्रियामा सहजता र सुविधाका लागि अचल सम्पत्ति महिलाको नाममा राखिएको भेटिन्छ। तर, अपवाद छाडेर त्यस्तो सम्पत्तिमा महिलाको पूर्ण स्वामित्व वा प्रयोगको स्वतन्त्रता हुँदैन। 

घरायसी काम, बच्चा जन्माउने, हुर्काउने, र घरका सम्पूर्ण सदस्यको स्याहारमा समय व्यतित गर्नुपर्ने स्थितिका कारण सक्षम र शिक्षित महिलाले पनि बाहिरको काम गर्न नपाउने अवस्था छ। उनीहरूले स्वतन्त्र रूपमा जागीर, व्यापार, व्यवसाय, उद्योग वा अन्य काम गर्न सक्दैनन्। अधिकांश महिलाको समय घरको काममै बित्छ। ती कामलाई पुरुषले सहज बनाइदिएको उदाहरण कमै भेटिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

कुनै महिलाले घरबाहिरको काम गर्ने सोच राखे पहिला परिवारको राय सल्लाह मात्र होइन अनुमति नै लिनुपर्छ। अनि घरको काम गर्न वैकल्पिक व्यवस्था गर्नुपर्छ। पितृसतात्मक नेपाली समाजमा बुहारीलाई जागिरमा पठाएर घरका अन्य सदस्यले बालबालिका स्याहार्ने र घरको काममा सघाउने त बिरलै भेटिन्छन्। यस्तो स्थितिमा माहिलाले आफूलाई आर्थिक रूपमा सक्षम बनाउनु असम्भव प्रायः छ।

जन्मदा आफूले धारण गरेको स्त्रीलिंगसँगै महिलाले आफूलाई घरभित्रको काममा अभ्यस्त बनाउनुपर्छ। घरबाहिरका विषय सोच्नै हुँदैन। हाम्रो सामाजिक संरचना र मान्यताले यही भन्छ। महिलाका लागि अघोषित र अलिखित अनेक बन्धन छन्। विवाहपछि ती बन्धन झनै सशक्त बनाइन्छन्। यस्तो स्थितिमा कुनै पनि महिलाले आफूलाइ आर्थिक रुपमा सबल र सक्षम बनाउन सक्दैनन्। अनि घरखर्च मात्र नभएर स–साना व्यक्तिगत खर्चका लागि पनि श्रीमानमा नै भर पर्नुपर्छ। यस्तो अवस्थामा रहेका महिलाका लागि सामाजिक सहभागिता र नेतृत्व ‘आकाशको फल आँखा तरी मर’ भएको छ।

महिलालाई नेतृत्वमा ल्याउन संविधानमा समेत समावेशीको मुद्दालाई सम्बोधन गरिएको छ। कानुन पनि बनाइएको छ। तर, संविधान र कानुनका बुँदालाई कति समावेशी बनाइयो र सकारात्मक ढंगले लागू गरियो त? अब यो नै बहसको विषय हुनुपर्छ।

जबसम्म महिलाहरु आर्थिक रूपमा आत्मनिर्भर र स्वतन्त्र हुँदैनन्, मानसिक रुपमा सक्षम पनि हुन सक्दैनन्। त्यस्ता महिला मूलधारमा आउन सम्भव छैन। समावेशी सहभागिताको कोटा प्रणालीको कानुनी प्रक्रया पूरा गर्ने उद्देश्यले पितृसत्ताले केही महिलालाई नेतृत्वमा पुग्ने अवसर दिन्छ। तर, त्यस्तो नेतृत्वले सामाजिक संरचना बदल्न सक्दैन। किनभने, त्यो पितृसत्ताकै लिस्नो उक्लिएर त्यहाँ पुगेको हुन्छ।

समावेशी र सहभागितामूलक नेतृत्वका लागि महिलालाई शैक्षिक र आर्थिक रूपमा सक्षम हुने वातावरण चाहिन्छ। त्यस्तो वातावरणपछि मात्र संविधानले कल्पना गरेको समावेशीकरणको चरणमा पुग्न सकिन्छ। नत्र कानुनको पासोबाट उम्कन महिलालाई प्रयोग गरेर फेरि पनि निर्णायक तहमा पुरुषहरूकै हालिमुहाली भइरहनेछ।

प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी
एसियाड बक्सिङमा नेपालको पहिलो जित
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता बुधबार, असोज ७, २०८३
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्