काठमाडौं– नेपाल प्रहरी अस्पताल महाराजगन्जले २७ जना स्टाफ नर्सका लागि विज्ञापन आह्वान गरेको छ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण कार्यका लागि करार सेवामा २७ जना स्टाफ नर्सको विज्ञापन आह्वान भएको हो।
त्यस्तै सरसफाइतर्फ १० जना सहयोगी कर्मचारीहरुका लागि पनि विज्ञापन आह्वान भएको छ।
नेपाल प्रहरीको र नेपाल प्रहरी अस्पतालको वेबसाइटमा पनि सूचना प्रकाशित गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।