• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत २७, २०८२ Fri, Apr 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जसपामा चर्कियो विवाद, बाबुराम पक्षले गर्‍यो बैठक बोलाउन माग

64x64
नेपाल लाइभ मंगलबार, माघ ४, २०७८  १४:४१
1140x725

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईपक्षले पार्टीको बैठक बोलाउन माग गरेका छन्। जसपा केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले पार्टीलाई मनोमानी ढंगले चलाएको भन्दै छलफलका लागि केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाउन माग गरिएको कार्यकारिणी सदस्य नवराज सुवेदीले बताए।

यादवले बैठक बोलाउन आनाकानी गरेमा कार्यकारिणी समितिमा बहुमत जुटाएर बैठक बसाउने तयारी समेत यो पक्षले गरेको छ।

गत साउन ११ गते जसपाको आधिकारिकता उपेन्द्रपक्षले पाएपछि महन्थ ठाकुरपक्षले नयाँ पार्टी दर्ता गरेको थियो। विवादको एक पक्षले अर्कै पार्टी गठन गरेको केही महिना नबित्दै जसपाभित्र अर्को विवाद उत्पन्न भएको हो। अहिले भट्टराई र राई एक पक्षमा छन् भने यादव अर्को पक्षमा छन्।

राष्ट्रिय सभा निर्वाचन सकिएलगत्तै कार्यकारिणी समिति बैठक नबोलाए विधान बमोजिम अघि बढ्ने आफूहरुको तयारी रहेको सुवेदीको भनाइ छ। ‘बाबुराम र अशोकजीलाई उपेन्द्रजीसँग समन्वय गरेर बैठक बोलाउन भनिएको छ। उहाँ (यादव)ले आनाकानी गरेमा बैठक बोलाउनेतिर परिस्थिति जान्छ’, उनले भने, ‘तर, पार्टीका सबै नेताको समन्वयमा बैठक बस्नेमा आशावादी छु। सायद बस्न सक्छ।’

जसपामा यादव र भट्टराईबीच प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारमा मन्त्री पठाउने निर्णय हुँदादेखि नै विवाद सतहमा आउन थालेको हो। सरकारमा सहभागी हुने मन्त्रीको नाम तय गर्न जसपाले यादवसहित भट्टराई र अशोक राई सम्मिलित तीन सदस्यीय कार्यदल बनाएको थियो। कार्यदल बनाउँदा तीन नेताबीचको आपसी परामर्शमा मात्र मन्त्री चयनबारे निर्णय गर्ने भनिएको थियो। तर, यादवले आफूनिकट नेतालाई मात्र समेटेर सरकारमा सहभागी गराएपछि भट्टराई र राई असन्तुष्ट बनेका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

मन्त्री बनाउँदा यादवले आफू निकटका नेताहरुकै पनि चित्त बुझाउन सकेका थिएनन्। जसका कारण प्रदीप यादव र मोहम्मत इस्तियाक राई, प्रमोद साह लगायत नेताहरुले असन्तुष्टि पोखेका थिए। प्रदीप यादवले त आफूलाई मन्त्री नबनाएपछि पार्टी कार्यालयमा प्रदर्शन गराउनुका साथै आफ्नै पार्टी अध्यक्षको समेत पुत्ला जलाएका थिए।

पार्टीमा यादवले सामूहिक भावनाको कदर नगरेकोमा पनि बाबुराम र अशोकपक्ष असन्तुष्ट भएका छन्। पार्टीलाई समाजवादी केन्द्र बनाएर बहस, छलफल गर्दै अघि बढ्नुपर्नेमा यादवले त्यसलाई बेवास्ता गरेको उनीहरुको बुझाइ छ। पार्टीलाई वैचारिक रुपमा समाजवादी केन्द्रको ध्रुवीकरणतिर लैजान नसकिएको सुवेदीले बताए।

राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार चयनले यो दूरी थप बढाएको छ। यादवले आफू अनुकूल उम्मेदवार बनाएको भन्दै अर्को पक्ष असन्तुष्ट बनेको हो। लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा सुवेदी जान खोजेपनि यादवले उनलाई रोकेर कांग्रेसलाई छाडिदिएका थिए। राष्ट्रिय सभा निर्वाचनपछि जसपामा विवाद थप छताछुल्ल हुने देखिन्छ।

जसपाबाट अलग्गिएर महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेपछि बाबुरामले संगठन सुदृढीकरण (सुज) अभियान भन्दै देशैभर गतिविधि गरिरहेका थिए। यही अभियानका नाममा बाबुराम र अशोक लगायत नेताहरु कैयौं जिल्ला पुगे। गत भदौ १ गतेदेखि पुस मसान्तमा सो अभियान सकिएको छ।

सुज अभियान देशैभर चलाउँदा भट्टराईले आफू पक्षको संगठन बलियो बनाएको भन्दै यादव पक्षले त्यसलाई बेग्लै पार्टीको अभ्यासका रुपमा अर्थ्याएको छ। त्यसले यादवपक्षलाई असन्तुष्ट बनाएको छ। यही कारण हुनसक्छ, यादवपक्षले भट्टराईको यो अभियानलाई कतै पनि सहयोग गरेन। संगठन सुदृढीकरण अभियान चलाउँदा पनि यादवपक्षबाट सहयोग नपाएको भन्दै भट्टराईपक्ष पनि असन्तुष्ट बनेको थियो।

प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  १४:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ई-पेन्सन प्रमाणीकरण प्रणाली लागू, पेन्सनकर्ताको प्रक्रिया सहज बनाइने
संसदीय सुनुवाइ समिति गठन
हाजिरी जमानीमा रिहा भए बले
सम्बन्धित सामग्री
रुबीकुमारी ठाकुर उपसभामुखमा निर्वाचित शुक्रबार भएको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै रुबीकुमारी निर्वाचित भएको सभामुख डीपी अर्यालले सभालाई जानकारी गराए । शुक्रबार, चैत २७, २०८२
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट नवौँ हिन्द महासागर सम्मेलनका लागि हाल पोर्ट लुइस मौरिससमा रहेका मन्त्री खनालले शुक्रबार विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेका हुन्... शुक्रबार, चैत २७, २०८२
हर्क साम्पाङको सुझाव : ‘संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला’ शुक्रबार प्रतिनिधि सभा बैठकमा उपसभामुखमा रूबी ठाकुरलाई मतदान गर्न आह्वान गर्ने क्रममा उनले यस्तो बताएका हुन् । शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
ई-पेन्सन प्रमाणीकरण प्रणाली लागू, पेन्सनकर्ताको प्रक्रिया सहज बनाइने शुक्रबार, चैत २७, २०८२
संसदीय सुनुवाइ समिति गठन शुक्रबार, चैत २७, २०८२
हाजिरी जमानीमा रिहा भए बले शुक्रबार, चैत २७, २०८२
रुबीकुमारी ठाकुर उपसभामुखमा निर्वाचित शुक्रबार, चैत २७, २०८२
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट शुक्रबार, चैत २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
रास्वपाले राप्रपालाई गरेको थियो सरस्वती लामालाई उपसभामुख बनाउने प्रस्ताव बिहीबार, चैत २६, २०८२
राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त बिहीबार, चैत २६, २०८२
पूर्वकेन्द्रित बदली : चार जिल्लामा भारी वर्षा बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्