काठमाडौं– नेकपा एमालेले ९९ सदस्यीय पोलिटब्यूरो गठन गरेको छ।
भक्तपुरको गठ्ठाघरमा जारी केन्द्रीय कमिटी बैठकले आइतबार पोलिटब्यूरो गठन गर्ने निर्णय गरेको हो।
जारी केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यहरु समेत मनोनित गरेको छ।
चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनपछि दोस्रो पूर्ण केन्द्रीय कमिटीको बैठक शनिबारदेखि भक्तपुरमा सुरु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।