काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा मनोनित गरिने केन्द्रीय सदस्यको नाम प्रस्ताव गरिएको छ ।
शनिबार भक्तपुरस्थित गट्ठाघरमा जारी एमाले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मनोनित गर्ने केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेका हुन्।
ओलीले ४४ जनाको नाम प्रस्ताव गरेका हुन् ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।