• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन २७, २०८३ Wed, Aug 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

ग्लोबल आईएमई बैंकको १० वर्षको लाभांश इतिहास, कुन वर्ष कति बाँड्यो? 

64x64
नेपाल लाइभ आइतबार, मंसिर २६, २०७८  १२:०१
1140x725

काठमाडौं– चुक्ता पुँजीको आधारमा सबैभन्दा अब्बल मानिएको ग्लोबल आईएमई बैंकले ११ वर्षमा आफ्ना लगानीकर्तालाई औसतमा १३ प्रतिशत लाभांश वितरण गरेको छ। बैंकले ११ वर्षको अवधिमा सबैभन्दा धेरै बोनस सेयर वितरण गरेको छ। 

बैंकले ११ वर्षको अवधिमा औसत १३ प्रतिशत बोनस सेयर वितरण गरेको छ भने औसतमा ४ प्रतिशत नगद लाभांश वितरण गरेको छ। बैंकले सबैभन्दा धेरै लाभांश आर्थिक वर्ष २०७५/७६ मा बाँडेको छ। 

यो आर्थिक वर्ष बैंकले आफ्ना लगानीकर्तालाई २५.५० प्रतिशत लाभांश बाँडेको थियो। बैंकले सबैभन्दा धेरै नगद लाभांश पनि यसै वर्ष वितरण गरेको थियो। आर्थिक वर्ष २०७५/७६ मा बैंकले १२.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १२.७५ प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो। 

उक्त वर्षभन्दा अन्य आर्थिक वर्षमा भने बैंकले लगानीकर्तालाई नगद लाभांश भन्दा बोनस सेयर धेरै दिएको छ। यस्तै, बैंकले आर्थिक वर्ष २०७०/७१ मा पनि आफ्ना लगानीकर्तालाई २५ प्रतिशत लाभांश वितरण गरेको थियो। 

यस आर्थिक वर्ष बैंकले कर प्रयोजनसहित ४ प्रतिशत नगद र २१ प्रतिशत बोनस सेयर वितरण गरेको हो। बैंकले आर्थिक वर्ष २०७१/७२ मा लगानीकर्तालाई २३ प्रतिशत लाभांश वितरण गरेको थियो। यस आर्थिक वर्षमा बैंकले आफ्ना लगानीकर्तालाई बोनस सेयरमात्र वितरण गरेको थियो।

बैंकले आर्थिक वर्ष २०७३/७४ मा लगानीकर्तालाई २० प्रतिशत लाभांश वितरण गरेको थियो। यस वर्ष बैंकले कर प्रयोजनसहित १० प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। 

बैंकले आर्थिक वर्ष २०७६/७७ र आर्थिक वर्ष २०७४/७५ मा लगानीकर्तालाई १६ प्रतिशतको दरले लाभांश वितरण गरेको छ। आर्थिक वर्ष २०७६/७७ मा १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २ प्रतिशत नगत लाभांश वितरण गरेको हो। यस्तै, आर्थिक वर्ष २०७४/७५ मा बैंकले १६ प्रतिशत नगद लाभांशमात्र वितरण गरेको छ।  

आर्थिक वर्ष २०६९/७० मा बैंकले लगानीकर्तालाई १५ प्रतिशत लाभांश वितरण गरेको थियो। यस वर्ष बैंकले १५ प्रतिशत बोनसमात्रै वितरण गरेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

बैंकले सबैभन्दा थोरै लाभांश आर्थिक वर्ष २०६७/७८ मा बाँडेको छ। यस वर्ष बैंकले लगानीकर्तालाई १२.०२  प्रतिशतमात्र लाभांश वितरण गरेको थियो। यस वर्ष बैंकले लगानीकर्तालाई ६.६७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.३५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। 

बैंकले आर्थिक वर्ष २०७७/७८ मा आफ्ना लगानीकर्तालाई १३.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। यस वर्ष बैंकले आफ्ना लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर, कर प्रयोजनसहित ३.५० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो। 

लाभांश पारित गर्न बैंकले मंसिर २७ गते साधारण सभा बोलाएको छ। सभा प्रयोजनका लागि बैंकले मंसिर ११ गते बुक क्लोज गर्दै  छ। मंसिर १० गतेसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।

यस्तो छ वित्तीय अवस्था 
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ग्लोबल आईएमई बैंकको खुद नाफा १ अर्ब ११ करोड २२ लाख २४ हजार रुपैयाँ छ। यस्तै, यस अवधिसम्म वितरणयोग्य नाफामा भने आकर्षक वृद्धि गर्न बैंक सफल भएको छ। समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३५ करोड ८० लाख ११ हजार रुपैयाँ छ। 

यता, खुद ब्याज २ अर्ब ३३ करोड ८९ लाख ७७ हजार रुपैयाँ छ। सञ्चालन नाफा १ अर्ब ५५ करोड ५६ लाख ३६ हजार रुपैयाँ पुगेको छ। समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ५७ पैसा छ। यस चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड २५ लाख तीन हजार रुपैयाँ छ। यस अवधिसम्म बैंकको जगेडा कोषमा आठ अर्ब ९४ करोड रुपैयाँ रहेको छ। 

बैंकले यस अवधिसम्म २ खर्ब ६९ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ६९ अर्ब ६८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकले समीक्षा अवधिसम्म आउँदा आफ्नो खराब कर्जा पनि घटाउन सफल भएको छ। 

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  १२:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुदूरपश्चिममा सत्ता परिवर्तनको तयारी, मुख्यमन्त्री शाहले भोलि राजीनामा दिने
यस्तो रहनेछ आज देशभरको मौसम
सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु
सम्बन्धित सामग्री
सेयर बजारमा सामान्य गिरावट आज नेप्से परिसूचक १.२० अङ्कले घटेर २६८४.३३ विन्दुमा कायम भएको छ । सोमबार, साउन १८, २०८३
३३ अंकले घट्यो सेयर बजार कारोबार खुलेपछि बढेको बजार १२ : १३ बजे २७४४ अंकसम्म पुगेको थियो । त्यसपछि बजार अन्तिम समयसम्म ओरालोमा रह्यो । कारोबार रकम बढेको छ ।... सोमबार, साउन ११, २०८३
शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव उनले व्यवसायीहरुका जायज मागहरू कार्यान्वयनमा लैजानका लागि सरोकारवाला निकायलाई बोलाएर छलफल गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार, साउन ४, २०८३
ताजा समाचारसबै
सुदूरपश्चिममा सत्ता परिवर्तनको तयारी, मुख्यमन्त्री शाहले भोलि राजीनामा दिने बुधबार, साउन २७, २०८३
यस्तो रहनेछ आज देशभरको मौसम बुधबार, साउन २७, २०८३
सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु बुधबार, साउन २७, २०८३
शरीरमा आयोडिनको कमी हुँदा कस्ता समस्या देखिन्छन्? बुधबार, साउन २७, २०८३
बालेन सरकारलाई झट्का, एकै दिन दुई सचिवले दिए राजिनामा बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनसँग पूर्वमुख्यसचिव कोइरालाले मागे सूचना मंगलबार, साउन २६, २०८३
साँझको ड्युटी सकेर जुवाखाल छिरेका प्रहरीका सई च्याप्पै समातिए मंगलबार, साउन २६, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु मंगलबार, साउन २६, २०८३
शशांकको माग अस्वीकार गर्दै कांग्रेस संस्थापनले भन्यो– महाधिवेशन नगरे पार्टी अवैधानिक हुन्छ मंगलबार, साउन २६, २०८३
एकपटकको नेता, सधैं नेता : रोहितलाई क्यानको भावुक बिदाइ मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्