• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

वैज्ञानिकले खोजे त्यस्तो ब्रेन सेन्सर, जसले मानिसलाई अग्लो बनाउँछ

फिलिपा रक्सबी/बीबीसी सोमबार, कात्तिक २२, २०७८  ०७:०५
1140x725

वैज्ञानिकका अनुसार वितगतका तुलनामा मानिसहरु अग्लो हुने र बाल्यावस्थाबाट चाँडै युवावस्थामा पुग्ने रहस्यलाई अब मानिसको दिमागमा रहेको एक सेन्सरका माध्यमबाट बुझ्न सकिने भएको छ। 

बीसौं शताब्दीमा पोषणसम्बन्धी स्वास्थ्यमा सुधार हुनाले बेलायतका मानिसको औसत उचाइ ३ दशमलव ९ इन्च बढेको थियो। जबकि अन्य देशका मानिसको उचाइ ७ दशमलव ८ इन्च (२० सेन्टिमिटर) बढेको थियो।

तर, वास्तविक रुपमा यस्तो कसरी हुन्छ भन्ने कुरालाई भने अहलेसम्म बुझ्न सकिएको थिएन। बेलायतका शोधकर्ताको भनाइ छ कि यो नयाँ खोजले मांशपेसी बलियो बनाउने र विस्तारै लम्बाइ बढाउने औषधि बनाउने बाटो खुल्न सक्छ।

वैज्ञानिकलाई पहिलेदेखि नै थाहा थियो कि राम्रो खानपान र नियमित आहार लिने मानिस अग्लो र चाँडै परिपक्व हुन्छन्। उदाहरणका लागि दक्षिण कोरिया एक गरिब देशबाट विकसित देश बनेपछि त्यहाँका वयस्कको उचाइ पहिलेको तुलनामा बढेको छ। यस्तै, दक्षिण एसिया र अफ्रिकाका धेरै ठाउँका मानिसक अहिले पनि १०० वर्ष पहिलेको तुलनामा थोरै मात्रै बढी अग्लो छन्। 

दिमागको एक भाग 'हाइपोथाइलेमस'सम्म भोजनबाट संकेत पुग्ने जानकारी पहिलेदेखि नै छ। यो संकेतले दिमागलाई शरीरका पोषणसम्बन्धी स्वास्थ्यका बारेमा बताउँछ र शरीरको विकास तीव्र गराउँछ।

विज्ञान तथा शोधसम्बन्धी पत्रिका 'नेचर'मा यसका विषयमा एक नयाँ अध्ययन प्रकाशित भएको छ। यो शोध क्याम्ब्रिज युनिभर्सिटीका वैज्ञानिकको नेतृत्वमा भयो। यसमा लण्डनको क्वीन मेरी युनिभर्सिटी, ब्रिस्टल युनिभर्सिटी, मिसिगन युनिभर्सिटीका टिमले सहयोग गरेका छन्। 

यो शोधको माध्यमबाट यस प्रक्रियाबाट बन्ने रिसेप्टरको खोजी गरिएको हो, जसलाई एमसी३आर नामबाट जान्न सकिन्छ। भोजन र यौवनका साथै शरीरको लम्बाइ बढाउने बीच यो रिसेप्टर एक महत्वपूर्ण कडी हो।

यस अध्ययनका लेखक तथा क्याम्ब्रिज युनिभर्सिटीका प्रोफेसर सर स्टिफन ओराहिलीले भने,  'यसले शरीरलाई बताउँछ कि, शरीर राम्रो अवस्थामा छ। शरीरमा पर्याप्त भोजन छ। त्यसैले चाँडै बढ र चाँडै जवान भएर धेरै बच्चा जन्माऊ।'

Ncell 2
Ncell 2
nimb
nimb

ओराहिली अगाडि भन्छन्, 'यो जादू मात्र होइन। यो कसरी हुन्छ, त्यसको पूरा खाका हामीसँग छ।'

शोध गर्नेहरुका अनुसार जब दिमागी रिसेप्टरले मानिसमा सामान्य ढंगले काम गर्दैन, तब मानिसको लम्बाइ कम रहन्छ। साथै अन्यका तुलनामा कम उचाइ भएकाहरु ढिलोगरी जवान हुन्छन्। 

यो टिमले युके बायोबैंक (आनुवांशिक तथा स्वास्थ्यसम्बन्धी तथ्याङ्कको डाटाबेस)सँग जोडिएका करिब पाँच लाख स्वयंसेवकको आनुवंशिक बनावटको अध्ययन गरेर खोजेका नतिजा सही रहेको निष्कर्ष निकालेको हो। 

शोधमा कति बच्चाको जिनमा म्युटेशन (परिवर्तन) देखियो, जसले उनीहरुको दिमागी रिसेप्टरलाई बोध गराएको थियो। यस्ता सबै बच्चामा जीनको असर कम उमेरमै देखिन सुरु भयो र यी बच्चाहरु कदमा होचा र कम तौलका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

शोध गर्ने टिमलाई एक यस्तो व्यक्ति पनि भेटिए जसमा एमसी३आर जिनको दुवैतिर म्युटेसन पाइयो। यस्तो बद्लाव अत्यन्तै दुर्लभ र हानिकारक हो। यी व्यक्ति कदमा धेरै छोटो थिए भने यौवनमा आउने बद्लाव २० वर्षपछि मात्रै देखिएको थियो। 

यस्तो मानिसमा मात्रै हुन्छ भन्ने हुँदैन। शोधकर्ताले मुसामा समेत अध्ययन गरेर पुष्टि गरेका छन् कि जनावरमा पनि यही कुरा लागू हुन्छ। 

शोधकर्ता ओराहिलीले भने, 'भविष्यमा हुनेवाला शोधमा यो पत्ता लगाउनुपर्छ कि बिरामी व्यक्तिको शारीरिक क्षमता सुधार्नका लागि एमसी३आर सक्रिय गराउने औषधिको प्रयोगबाट मांसपेशी मजबुत बनाउन सकियोस्।'

वैज्ञानिकले पहिले नै एक ब्रेन रिसेप्टरको पहिचान गरेका थिए, जसले भोक नियन्त्रण गर्छ। यसलाई एमसी४आर भनिन्छ। जुन व्यक्तिमा यो रिसेप्टरको कमी हुन्छ,  उनीहरु सामान्यतया मोटो हुन्छन्। 

मानिस अग्लो हुने पनि एक सीमा हुन्छ। मानिसहरु त्यतिसम्म मात्रै अग्लो हुन्छन्, जति उनीहरुको आनुवंशिक क्षमता हुन्छ। यो क्षामता कति हुन्छ भनेर तय गर्नका लागि स्वास्थ्य र आहारजस्ता कारकको धेरै ठूलो प्रभाव रहन्छ। 

गरिब परिवारमा जन्मिएको बच्चलाई पर्याप्त भोजन र क्यालोरी मिल्यो भने त्यस्तो बच्चा आफ्नो आमा–बाबु र बाजे–बज्यैबाट बिरासतमा मिलेको 'लम्बाइ'सम्म बढ्न सक्छन्। अग्ला मानिसहरु आमरुपमा लामो समयसम्म बाँच्छन्। अग्ला मानिसहरुलाई मुटुसम्बन्धी समस्याबाट पीडित हुने आशंका पनि कम हुन्छ। साथै यस्ता मानिसहरुले अन्यको तुलनामा धेरै कमाइ गर्ने सम्भावना पनि हुन्छ। 

यद्यपि मानिसको लम्बाइ सधै बढी नै रहन सक्दैन। पछिल्लो सताब्दीमा युरोपमा केही अन्य देशका जस्तै बेलायतका मानिसहरुको पनि औषत लम्बाइ बढेको छ। तर, पछिल्ला १० वर्षको संकेत छ कि अब औषत लम्बाइ बढेको छैन। 

पछिल्लो शताब्दीमा विश्वामा सवैभन्दा धेरै लम्बाइ दक्षिण कोरियाकी महिला र इरानका पुरुषको बढेको छ। 

अहिलेको तथ्यांकअनुसार सबैभन्दा अग्ला नेदरल्यान्डमा जन्मिने पुरुष (१८२.४ सेन्टिमिटर) हुन्छन् र सबैभन्दा होचा ग्वाटेमालामा जन्मिने महिला (१४० सेन्टिमिटर) हुन्छन्। 


बीबीसीकी स्वास्थ्य संवाददाता रक्सबीको रिपोर्टको भावानुवाद 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय यससम्बन्धी कार्यक्रम सञ्चालनका लागि शुक्रबार मन्त्रालय र पुनर्निर्माण अभियान नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। मन्त्री सिता ब... शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्