• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

‘प्रधानन्यायाधीशले राजीनामा नदिए महाभियोग लाग्न सक्छ’

64x64
नेपाल लाइभ बुधबार, कात्तिक १७, २०७८  १७:५४
1140x725

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा विवादमा परेपछि उनको राजीनामा माग गर्दै कानुन व्यवसायीले आन्दोलन गरिरहेका छन्। राणा भने इजलास तोकिरहेका छन्। तर, बन्दी प्रत्यक्षीकरणबाहेक उनले तोकेको इजलास अन्य न्यायाधीशले बहिष्कार गरिरहेका छन्। यति हुँदा पनि राणाले राजीनामा दिने संकेत देखाएका छैनन्। उनलाई कानुनसम्मत रुपमा हटाउन महाभियोगको प्रक्रियासमेत अघि नबढ्दा न्यायपालिका बन्धक बनेको छ। न्यायपालिकामा देखिएको योविघ्न अन्योल कसरी अन्त्य होला? नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका वरिष्ठ अधिवक्ता एवं राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीसँग नेपाल लाइभका लागि बीपी अनमोलले गरेको कुराकानीः

सर्वाेच्च अदालतमा देखिएको विवादको कारण के हो?
अहिलेको विवाद अप्रत्यासित रुपमा आएको होइन। यो भित्रभित्रै गुम्सिएर विष्फोट भएको हो। धेरै लामो समयदेखि प्रधानन्यायाधीशले पेसी तोक्नेदेखि लिएर मुद्दाको सुनुवाइ गर्ने र बेन्च गठन गर्ने काम गलत रुपमा भइरहेको थियो। त्यसकै परिणामस्वरुप अहिलेको अवस्था आएको हो। त्यस कारण अहिले स्वाभाविक रुपमा नै यसलाई सच्चाउनुपर्छ र अदालतमा सुधार गर्नुपर्छ भन्ने दृष्टिकोणबाट प्रधानन्यायाधीशविरुद्ध आन्दोलन भइरहेको छ। प्रधानन्यायाधीशले आफू विवादमा आएर अप्ठ्यारोमा परेपछि निकास दिनुपर्छ भन्ने मेरो दृष्टिकोण छ। 

न्यायालय बन्धक भइरहेको बेला पनि राजनीतिक दलहरु किन मौन छन्?
न्याय क्षेत्रको विषयमा पहिले नै उनीहरुले बोल्नु उपयुक्त हुँदैन। पहिला न्याय क्षेत्रभित्रबाटै बोल्नुपर्‍यो, त्यहाँबाट आवाज आउनुपर्‍यो। समस्या समाधान भित्रबाटै गर्ने कोसिस हुनुपर्छ। यदि, त्यसो हुन संभव नभएर झन् विकराल स्थिति सिर्जना हुने अवस्था आए मात्र प्रतिनिधि सभाले बोल्छ। राजनीतिक दल बोल्छन्। ‘एक्सन’मै जान्छन्। समस्या आइसकेपछि प्रधानन्यायाधीश आफैँले स्वविवेक प्रयोग गरेर पद छाड्नु उपयुक्त हुन्छ। नभए, अन्तिम विकल्प र उपचार भनेको महाअभियोग हो।

Ncell 2
Ncell 2
nimb
nimb

तर, अहिले त संसद नै अन्त्य गरिएको छ। तत्काल महाअभियोग लगाउन संभव हुन्छ?
त्यसका पनि तरिकाहरु छन्। जस्तो, कुनै व्यक्तिले प्रधानन्यायाधीशविरुद्ध उजुरी हालेर त्यसलाई तीन जना सांसदले प्रमाणित गरिदिए संसदको बैठक बोलाउनुपर्छ। दोस्रो, प्रतिनिधि सभाका २५ प्रतिशत सदस्यले विशेष अधिवेशन बोलाउन माग गर्न सक्छन्। त्यो महाअभियोगकै लागि भनेर बोलाउन सकिन्छ। तर, यी उपायतिर जानु अहिले आवश्यक र उपयुक्त छैन। किनभने, न्यायालयलाई धेरै छताछुल्ल पार्नु राम्रो होइन। प्रधानन्यायाधीशले निकास दिने र अब बन्ने प्रधानन्यायाधीशले समग्र न्यायपालिकालाई सुधार गर्नेतर्फ जानुपर्छ।

जनताका प्रतिनिधि रहेका सांसदहरुले पनि यो विषयमा त्यति चासो दिएको देखिँदैन नि?
यसमा प्रतिनिधि सभा र राष्ट्रिय सभाकै माननीयले बोलिरहनुभएको छ। म आफैँले पनि बोलेको छु। राजनीतिक दलका नेताहरुले पनि बोलेका छन्। कार्यपालिका हाँकिरहेका नेताहरुले न्यायपालिकाबारे सार्वजनिक रुपमा विरोध वा आलोचना गर्नु उपयुक्त नभएकोले नबोल्नु भएको होला। उहाँहरुले कामै गर्नुपर्ने हुन्छ, गरिरहनु पनि भएको होला। नगरे अब गर्नुहुन्छ। अब यो समस्या निकासतिर जान्छ नै।

न्यायाधीशको राजनीतिक नियुक्ति हुँदा नै अहिलेको अवस्था सिर्जना भएको होइन र?
त्यसैको असर त देखिएको हो। नियुक्त भएका पात्र योग्य र उपयुक्त नभएकै कारण यस्तो भएको हो। अहिलेका प्रधानन्यायाधीश पनि यो व्यवस्था नआउँदै बहुदलकालमा वकिलबाट न्यायाधीश नियुक्त हुनुभएको हो। अरु पनि विभिन्न तरिकाले नियुक्त हुनुभएको हो। प्रधानन्यायाधीश त अनुपराज शर्मा पनि हुनुभएको हो नि। तर, उहाँ कहिले पनि विवादमा पर्नु भएन। त्यसकारण नियुक्त हुने कोही विवादित हुन्छन्, कोही हुँदैनन्। यो त व्यक्तिको चरित्र र तत्कालको परिस्थितिमा भर पर्छ। 

न्यायाधीशमा राजनीतिक नियुक्ति हुने संसारकै प्रचलन हो। अब राजनीतिक दलमा नभएका मानिस नियुक्त गर्ने हो भने कहाँ खोज्ने? नेपालका राजनीतिक दलमा नभएको मानिस अमेरिका, भारततिर गएर खोज्ने कुरा त भएन। हिजो पञ्चायतकालमा दलमाथि प्रतिबन्ध हुँदा दलमा नभएको मानिस चाहिने भन्ने हुन्थ्यो। अब अहिले कोही व्यक्ति नियुक्त भइसकेपछि उसले दलीय काम पो गर्नु भएन, दलबाट मुक्त हुनुपर्‍यो। हामी कहाँ पात्र बेठीक भए। अब त्यसरी नियुक्त हुने कसैले राजनीतिबाट मुक्त नभए कारबाही गर्न सजिलो हुने खालको ऐन कानुन ल्याउनुपर्छ। यसरी सुधार गरेर जानुपर्छ।

प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  १७:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्