• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत २४, २०८२ Tue, Apr 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

धितोपत्र बोर्डको जग्गा खरिदमा अनियमितता : ढुंगानाको निर्णयले बोर्डलाई दैनिक २३ हजार क्षति

64x64
लिलु डुम्रे शुक्रबार, असोज ८, २०७८  १८:२०
1140x725

काठमाडौं- नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले कार्यालयका लागि जग्गा खरिदका क्रममा आर्थिक अनियमितता गरेको खुलेको छ। 

उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा गठित छानबिन समितिले जग्गा खरिदका क्रममा ढुंगानाले अनियमितता गरेको निष्कर्ष निकालेको हो। बोर्डको कार्यालयका लागि ढुंगानाले करिब ४६ करोड रूपैयाँ रकममा जग्गा खरिद गरेका थिए। जग्गा पास नहुँदै उक्त रकम बुझाइएको थियो। सात रोपनी जग्गाका लागि बोर्डले बुझाएको उक्त रकमसमेत फसेको छ। विवादित जग्गाका लागि ढुंगानाले रकम बुझाएका थिए।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको नाममा काठमाडौंस्थित जडीबुटीमा रहेको जग्गा खरिद गरिएको थियो। सात रोपनी भनी खरिद गरिएको उक्त जग्गामा मनोहरा जग्गा एकीकरण आयोजनाले अधिग्रहण गर्दा जग्गाको क्षेत्रफल दुई रोपनी घटेको छ। बोर्डका लागि पाँच रोपनीमात्रै जग्गा कायम हुने भएपछि पास हुन सकेको छैन। जग्गा पास नहुँदै रकम भुक्तानी हुनुमा ढुंगानाले आर्थिक लाभ लिने नियत राखेको देखिएको छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ। ‘सात रोपनी जग्गाका लागि पैसा बुझाइएको रहेछ। पास हुन नसक्ने विवादित जग्गाको लागि ढुंगानाले पैसा बुझाएका रहेछन्,’ अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘एकीकरण आयोजनालाई जग्गा छोड्दा पाँच रोपनी पनि नपुग्ने रहेछ।’

ढुंगानाको उक्त निर्णयले बोर्डलाई दैनिक २३ हजार रूपैयाँ ब्याज भार परिरहेको स्रोतको भनाइ छ। उक्त जग्गा खरिदका कारण बोर्डलाई वार्षिक आठ करोड रूपैयाँभन्दा बढीको क्षति पुग्ने आकलन गरिएको छ।

सेयर बजारमा सूचीकृत ५१ कम्पनी जोखिमयुक्त रहेको सार्वजनिक गर्नेसम्बन्धमा गरेको अर्को निर्णयमा पनि ढुंगानाले आर्थिक अनियमितता गरेको खुलेको छ। सीमित व्यक्तिलाई लाभ गराउने गरी उनले ५१ कम्पनी जोखिमयुक्त रहेको सूची निकालेका थिए। ‘मिलेमतो गरेर उनी निकटका व्यक्तिले ती कम्पनीहरूको सेयर बिक्री गर्न लगाएपछि मात्रै नाम सार्वजनिक गरेको देखियो,’ छानबिन समितिले बुझाएको प्रतिवेदनमा उल्लिखित विषयबारे अर्थ मन्त्रालयका एक उच्च अधिकारीले भने।

nimb
nimb
Ncell 2
Ncell 2

चार दिनअघि बुझाइएको प्रतिवेदनमा जोखिमयुक्त कम्पनी भनी सूची निकाल्ने कार्य क्षेत्राधिकारभन्दा बाहिरको कार्य ढुंगानाले गरेको निष्कर्ष छ। निर्णयका लागि बोर्डका सदस्यको स्वीकृति नहुँदा–नहुँदै पनि उनले एकलौटी निर्णय गराएका थिए। जोखिमयुक्त निर्णय गराउने पूर्वतयारी गर्दा ढुंगानाले विभिन्न व्यक्तिसँग उठबस गरेको समेत खुलेको छ। ‘५१ कम्पनीलाई जोखिमयुक्त भनी सूचना निकाल्नुअघि ढुंगानाले होटलमा बसेर पैसाको डिल गरेको भिडियो क्लिप पनि बाहिर आएको छ,’ स्रोतको दाबी छ। ढुंगानाले पैसाको डिल गर्नका लागि काठमाडौंको प्रतिष्ठित होटलमा कोठा बुक गराएको स्रोतको भनाइ छ।

पछिल्लोपटक सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि उनले गरेका आर्थिक अनियमितताको शृंखला बाहिर आएको हो। नियामक निकायमा बसेका उनले छोरी रेबिकाको नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको खुलासा भएको थियो।

एकपछि अर्को आर्थिक अनियमिततामा ढुंगाना जोडिएपछि बोर्डको कर्मचारी युनियन कारबाहीको मागसहित विरोधमा उत्रेको थियो। नियामक निकायमा रहेका ढुंगानाले ऐनविपरीत कार्य गरेको ठहर गर्दै कारबाहीको माग गरिएको थियो।

अध्यक्षबाट निलम्बन गरी सरकारले छानबिन समिति बनाएको थियो। छानबिन समितिले १५ दिन लगाएर उनीमाथि छानबिन गरेको थियो। समितिले ढुंगानाले आर्थिक अनियमितता गरेको ठहरसहित कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ।

प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  १८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो आइतबार नेप्से परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा झरेको थियो। सो दिन १२ अर्ब ३८ करोड मूल्य बराबरको कारोबार भएको थियो। सोमबार, चैत २३, २०८२
एकैदिन नेप्से सूचक १०५ अंकले घट्यो बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १०५.५० अंक (३.७९ प्रतिशत) घटेको हो । सो कमीसँगै नेप्से परिसूचक २६७६ अंकमा कायम भएको छ । आइतबार, चैत २२, २०८२
सेयर बजार ५ अंक बढ्यो आजको कारोबारपछि नेप्से २७८२ अंकमा कायम भएको छ । आज बजार खुलेपछि केही उतारचढावका बीच दिउँसो १ ः ०७ बजे नेप्से परिसूचक २८०८ अंकसम्म पु... बिहीबार, चैत १९, २०८२
ताजा समाचारसबै
मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक आज मंगलबार, चैत २४, २०८२
कर्णाली सरकारद्वारा ६ दिन थप सार्वजनिक बिदा दिने निर्णय मंगलबार, चैत २४, २०८२
रुपन्देहीमा लागुऔषध कारोबारी नियन्त्रणमा मंगलबार, चैत २४, २०८२
सरकारले फिर्ता बोलायो भारतसहित ६ देशका राजदूत मंगलबार, चैत २४, २०८२
अस्पतालले दिनुपर्ने १० प्रतिशत निःशुल्क सेवामा के-के समेटिन्छन्? मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी सोमबार, चैत २३, २०८२
सरकारले फिर्ता बोलायो भारतसहित ६ देशका राजदूत मंगलबार, चैत २४, २०८२
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, चैत २४, २०८२
इन्टर्नलाई न्यूनतम पारिश्रमिक अनिवार्य दिन श्रम मन्त्रालयको निर्देशन सोमबार, चैत २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी सोमबार, चैत २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्